छैन ठूला दलमा जेनजीको ठाउँ
काठमाडौं । १५÷१६ समूह र झुण्डबाट बने नेपाली कम्युनिस्ट पार्टीको सचिवालयबाट चल्दैछ । माओवादी, एकीकृत समाजवादी, जसपाको विद्रोही पक्ष, समाजवादीजस्ता साना, ठूला, टुक्रा, चोइटा, झुराले बनेको भीमकाय देखिने प्रचण्ड–माधव भंगालेमा केन्द्रीय सदस्य बन्ने आकांक्...
