नेपाल शिक्षक महासङ्घले आजदेखि देशव्यापी आन्दोलन शुरु गर्दै
काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आजदेखि देशव्यापी आन्दोलन शुरु गर्ने भएको छ।
महासङ्घले आन्दोलनको पहिलो चरणमा सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्य...

