एनसेलको शेयर बिक्रीमा अर्बौंको घोटाला,छानबिन प्रतिवेदन गुपचुप पार्न प्रचण्ड र ओलीको सक्रियता

काठमाडौं । नेपाल दूरसंचार प्रदायक कम्पनी एनसेल लामो समयदेखि कनेक्टिभिटी र आर्थिक विकासको प्रतिक रूपमा रहेता पनि यसको पछाडि रहेको कर छली, भ्रष्टाचार, अनियमितता, अपारदर्शिता र राजनीतिक संरक्षणको जालोले विवादास्पद भुमरीमा फस्दै गएको छ । यो परिघटन...

लामिछाने थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित लामिछानेले उच्च अदालत बुटवलमा रिट ...

निजी विद्यालय सञ्चालकको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन गरेका छन् । प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डला...

निजामती विधेयकमाथिको दफवार छलफल प्रभावित

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल प्रभावित भएको छ । पछिल्लो समय विधायन व्यवस्थापन समिति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला...

वैदेशिक ठगीमा पहिलाको तुलनामा केही कमी आएको छ

(प्रवक्ता डण्डुराज घिमिरे, सहसचिव) तीन वर्षदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव डण्डुराज घिमिरेले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेको लामो समय भईसकेको छ । निजामती क्षेत्रभित्र उनी क्षमतावान, निर्भीक र इमानदार कर्म...

आर्थिक विचलनमा सन्तुलन आवश्यक

समयानुकूल अर्थतन्त्रमा आन्तरिक उतारचढाव भइरहन्छ । अर्थतन्त्रमा यो सामान्य कुरा हो । अर्थतन्त्रको कमजोरी कडीलाई अझ मजबुत बनाउन सुधारका पक्षहरुको विश्लेषण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । अर्थतन्त्रको यसको सन्तुलनका लागि सरकारले योजनाहरू बनाइरहेको हुन्छ ।...

सशस्त्रभित्र जग्गा खरिदमा अर्बौंको घोटाला,गृह मन्त्री लेखक मुकदर्शक

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक ज्ञान प्रसाद भुर्तेलले स्थापना कालदेखि हालसम्म सशस्त्र प्रहरी बललाई आवश्यक रहेको भनी विभिन्न ठाउँमा जग्गा खरिद तथा अधिग्रहण गर्दै आएको खुलेको छ । त्यसरी सशस्त्र प्रहरी बलको नाम...

खाद्यान्न तस्करहरुले गर्दा दाहाल चर्चाको शिखरमा

काठमाडौं । कर्मचारी सरुवामा अनावश्यक खेल्दा सरकार आफै बदनाम हुन पुगेको छ । सरकारले गत हप्ता ७२ जना सह–सचिव सरुवा गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तथा सह–सचिव कुमार प्रसाद दाहाल पनि परेका थिए । सरुवा हुने ७२ जना सह–सचिवमध...

मालपोत र नापीमा कर्मचारी सरुवामा करोडौंको चलखेल

काठमाडौं । भूमि सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालय सम्हालेको दुई पटक गरी डेढ वर्षभन्दा माथि भइसकेको छ । तर, सो अवधिमा मन्त्री अधिकारीले राम्रो काम गरेको पाइँदैन । उल्टै अधिकारीलाई कर्मचारी सरुवा बढुवा र लेनदेनमै डेढ वर्षे कार्य...

प्रधानमन्त्री ओलीको भारत भ्रमण माछा–माछा भ्यागुत्तो

रामचन्द्र बस्नेत केपी शर्मा ओली प्रधानमन्त्री भएको १४ महिनापछि छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् । भारतले ढिलो गरी भ्रमणका लागि निमन्त्रणा दिएको छ । प्रधानमन्त्री भारत भ्रमणमा जाँदा के÷कस्ता सन्धि सम्झौताहरु हुन्छन् त्यो एकिन भइसकेको छैन । भार...