अधिकांश मन्त्रीको ध्यान कर्मचारी सेटिङमै
काठमाडौं । सरकारले एक वर्षे कार्यकाल पुरा गर्दा पनि देशमा सुशासन दिन सकेको छैन । सरकार कर्मचारी सरुवा बढुवामै अल्झिइरहेको छ । जुनसुकै पार्टीबाट मन्त्री बनेकाहरु पनि कर्मचारी सरुवा, बढुवा गर्ने खेतिमा लागेर कमाउधन्दा चलाइरहेका छन् । उर्जामन्त्री दीपक ...

