हैजा पुष्टि भएपछि वीरगंजका विद्यालय दुई दिन बन्द

काठमाडौं । वीरगंज महानगरमा हैजा पुष्टि भएपछि महानगरले स्वास्थ्यकर्मीलाई हैजाबाट बच्न शिक्षा दिन शुरु गरेको छ । महानगरले स्वास्थ्यकर्मीलाई टोल टोलमा पठाएर स्वास्थ्य शिक्षा दिएको जानकारी गराएको हो । हाल बढ्दो खानेपानी तथा सरसफाईको कमीबाट उत्पन्न तथ...

भियतनामकी उपराष्ट्रपति सुआनले आज उपराष्ट्रपति यादव र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव समारो...

देशभर दुई सय ११ जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो एक सातामा देशभर दुई सय ११ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्यांक अनुसार नेपालमा डेंगु संक्रमणको संख्या तीन हजार दुई सय ४७ पुगेको जनाएको छ । यो सँगै संक्रमितको संख्या थप ...

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री...

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिनविरुद्धको देशद्रोहको मुद्दा खारेज

काठमाडौं । थाइल्याण्डको एक अदालतले पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा विरुद्धको शाही अपमान र देशद्रोहको मुद्दा खारेज गरेको छ । यो आरोप थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित रहेको बताइएको छ ...

नेपालको विद्युत् ११ सय मेगावाटभन्दा बढी निर्यात

काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युतको कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको हो । यसअघि अनुमति प्राप्त मेगावाट र थपिएको ८०...

सिंहदरबारमा सफ्वेयर ह्याङ हुँदा मन्त्री रमिते

काठमाडौं । सिंहदरबारभित्रका अधिकांश मन्त्रालयमा एनटिसीको इन्टरनेट प्रयोग गरिएको छ । तर, बाहिर रहेका सरकारी कार्यालयहरुमा भने अन्य निजी क्षेत्रबाट सञ्चालित इन्टर कम्पनीका नेट जडान गरिएको पाइन्छ । उता, सिंहदरबाभित्र रहेका सरकारी कार्यालयहरुमा एनटिसीको ...

उपभोक्ताको हितमा काम गर्न खोज्दा सरुवाको सामना

काठमाडौं । देशमा दिनरात तस्तकर माफियाहरुको हावी हुँदै गएको छ । जुनसुकै क्षेत्रमा विचौलिया र माफियाले गर्दा सर्वसाधारणको काम अलपत्र परिराखेका छन् । प्रशासन क्षेत्रमा राम्रो काम गर्ने कर्मचारी, देशको भलाइ चाहने नेता र राष्ट्र, राष्ट्रियताको पक्षमा कलम ...

गृह मन्त्रालयमा भौतिक प्रगति भन्दा बेथितिको चाङ् बढी

काठमाडौं । गृह मनत्रालय अन्तर्गत नियमावली २०७४ बमोजिम गृह मन्त्रालय अन्तर्गत पर्ने कार्य क्षेत्र शान्ति सुरक्षा, निति–नियम बनाएर लागू गर्नुपर्ने र कानूनी राज्यको पालना गर्नुपर्ने मा गृह मन्त्रालयले यस्ता काम गर्न सकेको छैन । त्यसैगरी हातहतियार खरि...

पहिरोको कारण कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । गुल्मीको राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन गरिएको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँद...