अघिल्लो आर्थिक वर्षको तुलनामा सानिमा बैंकले बढायो नाफा

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव ०८१/८२ मा सानिमा बैंकले नाफामा वृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आव ०८०/८१ मा बैंकल...

कालीकोटको जुम्ला सुर्खेत सडकखण्ड अवरुद्ध

काठमाडौं । कालीकोटको छारेघाट खोलास्थित जुम्ला सुर्खेत सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ । सोमबार बिहान कालीकोटको खाँडाचक्र नगरपालिका-५ स्थित छारेघाट खोलामा सडक माथिबाट पहिरो आई जुम्ला सुर्खेत सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ...

गाजामा इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु

काठमाडौं । गाजाको अल–शिफा अस्पताल नजिकै इजरायली आक्रमणमा अल जजीराले आफ्ना दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको बताएको छ । अल जजीराका अनुसार, इजरायली आक्रमणको समयमा, संवाददाता मोहम्मद कुरेकी, क्यामेरापर्सन इब्राहिम जहिरमोआमेन अलिवा र मोहम्मद नौफल...

दक्षिण कोरियामा पुरुष जनसंख्या घटेको असर सेनामा, सैनिकको संख्या २० प्रतिशतले कमि

काठमाडौं । दक्षिण कोरियाको सेनामा पछिल्लो छ वर्षमा २० प्रतिशतले गिरावट आएको छ । आइतबार जारी गरिएको एक प्रतिवेदनमा सेनाको संख्या ४ लाख ५० हजारमा झरेको उल्लेख छ । यसको मुख्य कारण विश्वकै सबैभन्दा कम जन्मदर भएको देशमा अनिवार्य सैन्य सेवामा भर्ती हुने...

विपिन जोशीको अवस्था बारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल गएका छन् । विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल गएका हुन् । उनीहरुलाई नेपालका लागि इजरायलका राजदुत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए । उनीहरुलाई इ...

मनाङमा सार्वजनिक यातायातको भाडा घटाइयो आधा

काठमाडौं । जिल्ला प्रशान कार्यालय मनाङको अग्रसरतामा सदरमुकाम चामेदेखि माथिल्लो मनाङको खाङसारसम्मको सार्वजनिक यातायातको भाडा ७५० रुपैयाँ कायम भएको गरिएको छ । यस अघि ३५ किलोमिटरको यस रुटमा १५ सय भाडा रहेको थियो । मनाङका प्रमुख जिल्ला अधिकारी मातृक...

नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूको असन्तुष्टि

काठमाडौं । सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि व्यक्त गरेका छन् । निजी विद्यालयहरूलाई गैर-नाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने प्रावधानको विरोध गरेका छन् । आईतबार निजी विद्यालयहरूका छाता संगठ...

रुससँगको कुनै पनि शान्ति वार्तामा युक्रेनलाई समावेश गर्नुपर्नेमा युरोपेली देशको जोड

काठमाडौं । युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा किभलाई समावेश गर्नुपर्ने बताएका छन् । सहयोगीहरूले युक्रेनलाई सहभागी नबनाए कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा पनि जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

‘ग्रे’ लिस्ट सन्दर्भ देखाउँदै सहकारीको विवरण माग

काठमाडौं । सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसियारप्यासिफिक ग्रुप अन मनी लाउन्डिरिङको ग्रे लिस्ट सन्दर्भ देखाउँदै सहकारीहरूको विवरण माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै सहकारी विभा...

घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घडेरी वा अपार्टमेन्ट निर्माण गरेर बेच्न पाउने

काठमाडौं । घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरेर बेच्न पाउने भएका छन् । यस्तो प्रावधान भूमि सम्बन्धी ऐनमा राख्ने विषयमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रो...