नेपालबाट भारतले थप दुई सय मेगावाट विद्युत खरिद गर्ने सहमति

काठमाडौं । भारत सरकारले नेपालबाट थप दुई सय मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको हो । यसअघि नेपालबाट आठ सय १० दशमलव न...

नेता झा लोसपा औपचारिक रुपमै छाड्ने तयारीमा

काठमाडौं । वरिष्ठ नेता अनिल कुमार झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा निष्कृय भएका छन् । लोसपाका नेता राम प्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिएका हुन् । उनी २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्...

देशभर करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य जमिन मध्ये ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यो तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो। देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ। मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्...

युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य भएको प्रधानमन्त्री ओलीको तर्क

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य भएको बताएका छन् । उनले हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द आजदेखि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गर्ने जानकारी दिएको छ । विमानस्थलले सूचना जारी गर्दै आजदेखि भिजिटर पास वितरण बन्द गरेको जानकारी दिएको हो । सूचनामा,‘त्रिभुवन अन्तर्राष्ट...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार आज अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासक...

बजेट अभावले महाभियान ओझेलमा

काठमाडांै । नेपालमा महिला हक अधिकार र मानव अधिकारको बारेमा बखान जति गरिएता पनि पछिल्लो समयमा त्यो लागू हुन सकेको छैन । लागू भएता पनि महिलाहरुले नै उल्लघंन गरिरहेका छन् । नेपाली समाजमा महिला हिंसाले सीमा नाघेको छ । महिला हिंसाकै कारण नेपाली दिदीबहिनीह...

विदेश भ्रमणमा फजुल खर्च फस्टाउँदै

नेपालको अर्थतन्त्र कमजोर हुँदा अधिकांश क्षेत्रमा विकास निर्माणका कामहरु अलपत्र भइरहेका छन् । वर्षा याम लागेसँगै जताततै बाढीपहिरोले सडकहरु क्षतविक्ष भइरहेका छन् । अर्थले बजेट निकासा गरेको छैन । बजेट निकासा नहुँदा अधिकांश विकासका कामहरुपनि हुन सकेका छै...

नेपालका दलहरु नेता ‘फूटाउ र राज गर’ अभियानमा

(रामचन्द्र बस्नेत) सबै राजनीतिक दलभित्र अहिले नेताहरुबीच व्यक्तिगत घमण्ड र ‘इगो’का कारण चिरैचिरा पर्न थालेको छ । सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र पहिलादेखि व्यक्तिगत घमण्ड र ‘इगो’ का चिरा पर्दै आएको थियो । त्यसले गर्दा २०७९ को नि...

पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र क...