पर्सामा सम्बन्धविच्छेदका मुद्दा दर्ता अधिक
काठमाडौं । पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएका पाइएको छ ।
पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा पर्सामा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । दर्ता भएका मुद्दामध्ये दुई सय ६४ सम्बन्धविच्छेदक...

