एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरुमाथि के भएको हो:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेलाई ‘राजनीतिक प्रतिशोध’ भएको भाष्य बनाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रवि लामिछानेको नाम नलिएर एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन...

संसदलाई सोसल मिडियाको कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संस...

किर्तिपुरमा क्रिकेट रंगशाला सँगै हेर्न जान प्रधानमन्त्री ओलीको प्रचण्डलाई प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुरमा क्रिकेट रंगशाला बनेन भनेर प्रश्न गर्नेहरुलाई रंगशाला हेर्न संगै जान आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले किर्तिपुरस्थित क्रिकेट रंगशालाको निर्माण कार्य...

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

काठमाडौं । मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ । चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्र...

राप्रपाको युवा संगठनको काठमाडौं अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौंको अधिवेशन स्थगित भएको छ । राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेको अधिवेशनमा दुई पक्षबीच विवाद हुँदा अधिवेशन स्थगित...

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

काठमाडौं । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभा बैठकमा बानियाँको विश्वासको मतको प्रस्तावको पक्षमा ६३ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ बसेका थिए । ११० सदस्यीय बा...

रुपन्देही उपचुनाव प्रतिस्पर्धा क–कसको ?

काठमाडौँ । रूपन्देही क्षेत्र नम्बर ३ को उप–निर्वाचनका बारेमा केन्द्रदेखि प्रदेशसम्मको माहोल तातेको छ । चुनाव जित्ने, मन्त्री हुने, आपंmै मोटाउने हिस्टेरिया रोगले ग्रस्त भएका राजनीतिका कारिन्दाहरुलाई लागेको चुनावले रुपन्देही तीनलाई छोएको छैन । तर राजन...

एकीकृतभित्र यस्तो छ,माधव र झलनाथ को करामत

काठमाडौँ । ठूला नेता चिल्याउने र घुमाउने गर्दा कार्यकर्तामा अन्योल भैरहन्छ । नेकपा एकीकृत समाजवादीमा त्यही रोग भएको छ । जहाँ पार्टी अध्यक्ष माधवकुमार नेपाल सत्यतथ्यको ख्याल नगरी चिल्याउँछन् । उनीभन्दा वरिष्ठ नेता झलनाथले समाजवादी पार्टी भन्ने जनताको ...

चन्दलाई पचेन प्रचण्डको प्रस्ताव

काठमाडौं । जनयुद्धका नाममा बैंक तथा वित्तीय संस्थाका पैसा र सुनचाँदी लुटेर लुकाएका माओवादी नेताहरूले धमाधम गाँडधन खोतल्न थाल्दा पार्टी फुटाएर हिँडेका मोहन वैद्य र नेत्रविक्रम चन्दको हालत मोहन विक्रमको नेकपा मसाल सरह बन्दा पनि प्रचण्डलाई धम्क्याउन छाड...

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम दिउँसो एक बजेका लागि तय भएको हो । प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक र...