टिनिडाजोल ट्याब्लेट भेटियो गुणस्तरहीन,बेचबिखन तथा प्रयोग नगर्न आम सर्वसाधारणलाई आग्रह

काठमाडौं। काठमाडौंस्थित लोमस फार्मास्युटिकलद्धारा उत्पादित टिनिडाजोल ट्याब्लेट गुणस्तरहीन भेटिएको भन्दै तत्काल बजारबाट फिर्ता लिन औषधी व्यवस्था विभागले निर्देशन दिएको छ । बजार अनुगमनका क्रममा ब्याच नम्बर टीजे ३–०१२३ नम्बरको टिनिडाजोल ट्याब्लेज कम...

एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा १५ दशमलव ४५ करोड अमेरिकी डलर सम्झौता

काठमाडौं। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात...

प्रधानमन्त्री ओली दोस्रो पटक चीन भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ महिनामा दोस्रो पटक उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन् । तेस्रो कार्यकालका लागि २०८१ असार ३१ गते प्रधानमन्त्री बनेका ओली २०८१ मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएका थिए । त्यसको ठ्याक्कै नौ महिनापछि ...

यस्तो छ, भूमिसम्बनधी सर्वोच्चको फैसला

काठमाडौं । भूमि सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी राम्रो नीतिनियम बनाएर लागु गर्न नसक्दा सबैतिरबाट आलोचना खेपिरहेका छन् । अधिकारी भूमिमन्त्री भएदेखि नै विचौलिया प्रयोग गरी सरकारी जग्गा हिनामिना गर्नेदेखि घुस लिने गरेको आरोप...

संघीय मन्त्रीको दावी एकातिर, काम अर्कोतिर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई गत विहिवार प्रेस चौतारी नेपालले मन्त्रालयमै गएर बधाइ तथा शुभकामना दिएको थियो । चौतारीको सो शुभकामना कार्यक्रममा मन्त्री न्यौपानेले मन्त्रालयभित्रको विकृति र विसंगतिबारे उजागर गरेकी...

न्यायालयभित्र पीडकलाई उन्मुक्ति पीडितलाई झन् पिडा

काठमाडौं । पछिल्लो समयमा न्याय क्षेत्र कमजोर बन्दै गएको छ । पहिला अन्यायमा परेका सर्वसाधारणलाई न्यायालयले निष्पक्ष ढंगले न्याय दिलाउने गर्दथ्यो । प्रजातन्त्रहुँदै लोकतान्त्रिक गणतन्त्रसम्म मुलुक आइपुग्दा नेपालको न्यायालय झन् ध्वस्त हुँदै गएको छ । न्य...

निजी विद्यालयका सञ्चालक र शिक्षकहरुलाई अभिभावकको काउन्टर

काठमाडौं । अभिभावकहरूले शिक्षक र निजी विद्यालय सञ्चालकहरूलाई काउन्टर दिएका छन् । नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूका संस्था प्याब्सनरएनप्याब्सनले आन्दोलन घोषणा गरेपछि नेपाल राष्ट्रिय अभिभावक संघले काउन्टर दिएको हो । संघले विज्ञप्ति ज...

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले टप इन्ड टी–२० सिरिजपछि ५ अभ्यास खेल खेल्ने भएको जानकारी दिएको छ । नेपाली क्रिकेट टिमले आइसीसी टी–२० विश्वकप एसिया–इएपी छनौं...

राजधानीको सडक विजोग अवस्थामा हुँदा देशका अन्य भेगका सडकको हालत पानी छम्कीने

काठमाडौं । सङ्घीय राजधानीको सडक वर्षातको समयमा हिलाम्मे र गर्मीको समयमा धुलाम्मे हुँदा आवतजावत गर्ने सर्वसाधरणले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । यसमा सरकारका कुनै निकायको ध्यान जान नसक्दा आवतजावत गर्ने सर्वसाधरणले भोग्नु पर्ने सास्ती त छँदैछ...

बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिदैन:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन लागेको हल्ला चलाएको भन्दै त्यस्तो कानुनी ल्याउन नलागेको स्पष्ट गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुविवाहलाई मान्यता दिनेगरी कान...