देशभर ९१ प्रतिशत धान रोपाइँ
काठमाडौं । यस वर्ष साउन महिनाको २५ गतेसम्मको सरकारी आँकडा अनुसार औसत ९१ प्रतिशत धान रोपाइँ भएको छ ।
कृषि बिभागले साउन २५ गतेसम्म भएको रोपाईको विवरण सार्वजनिक गर्दै गत बर्ष यस अवधिमा ९८.१५ प्रतिशत रोपाइँ सकिएको जनाएको छ । साउन महिना सकिन लाग्दा समे...

