हर्षोउल्लासका साथै कीर्तिपुरमा बाघ भैरव जात्रा मनाइँदै
काठमाडौं। कीर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदैछ ।
हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलन रहेको छ । आजका दिन बाघभैरवको मन्दिरलाई एक सय आठ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास रहेकोले परम्परागत बाजा, भक्तजन...

