जाजरकोट–डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

काठमाडौं । जाजरकोट–डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । आईतबार बिहान जाजरकोट नलगाड नगरपालिका मालुवाभिरस्थित सड्क माथिबाट पहिरो आई जाजरकोट–डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।प्रहरीले सडक खुलाउने प्रयास भइरहेको र वैकल्पिक सडक प्रयोग ...

आगामी वर्षदेखि तराईमा सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि तराईमा आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा...

गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरुका परिवारमा छिट्टै शोक निवारण होस् :प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गाइजात्रा सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न शुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइएको बताएका छन् । प्रधानमन्त्री ओलीले गाईजात...

एनपीएलमा एक सय ६४ खेलाडीको मिनी अक्सन सम्पन्न,अब विदेशी खेलाडी किन्नेतर्फ सबै फ्रेन्चाइजीको ध्यान केन्द्रीत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सन शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न अक्सनमा एक सय ६४ खेलाडीलाई प्रस्तुत गरिएको थियो । जसमा क्याटोगरी ‘ए’ मा ९ जना, समुह ‘बी’ मा ३७ र समुह ‘सी’ मा एक सय १८ खेलाडी रहेका थिए । आठ फ्रेन्चाइजीले ...

एएफसी यू–२० महिला एसियन कप छनौंटमा आज नेपालले उत्तर कोरियाको सामना गर्दै

काठमाडौं । नेपालले आज एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत उत्तर कोरियाको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार १ः४५ बजेदेखि शुरु हुने छ । यसअघि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १–० गोल अन्तरले प...

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।...

कर्णालीमा तीन दिन प्रदेश स्थापन दिवस मनाइने

काठमाडौं । कर्णाली प्रदेशको स्थापना दिवस तीन दिन मनाइने भएको छ । कर्णाली प्रदेश सरकार प्रदेश स्थापना तथा शहीद दिवस यो वर्ष भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्री यामलाल कँडे...

नयाँ खेलाडीलाई समावेश गराउन एन्फाको छनौंट प्रक्रिया शुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिममा नयाँ खेलाडीलाई समावेश गराउन छनौंट प्रक्रिया शुरु गरको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याथ्यू रसले ३९ खेलाडीहरूलाई सिनियर टोलीको छनोट कार्यक्रममा सहभागी गराउन छनौंट प्रक्रियाका ...

राष्ट्रपतिको हातबाट रक्षाबन्धन ग्रहण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवम् रक्षाबन्धन ग्रहण गरेका छन्। राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइत अनुसार...

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्...