ललितपुरमा संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म

काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट परीक्षणका लागि संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पाइएको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका अनुसार दूषित नमुना गोदावरी नगरपालिका र माहांकाल गाउँपालिका क्षेत्रका खानेपानी स्रोत संकलन गरिएको ह...

सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिति (सीएनआई)का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपालबीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने जानकारी दिने पुरस्कारलाई दोब्बर गरी ५ करोड डलर पुर्‍याएको छ । यस अघि यो साढे २ करोड डलर रहेको थियो । अमेरिकी प्रशासनले मादुरोलाई विश्वको सबैभन्दा ठूलो लागूपदार्थ ...

गाईजात्रा तथा रोपाइँ जात्रा बौद्धमा दुई दिन मनाइने

काठमाडौं । बौद्धमा दुई दिने गाईजात्रा तथा रोपाइँ जात्रा अर्थात घोनाई जात्रा मनाइने भएको छ। तामाङ भाषामा रोपाइँ जात्रालाई घोनाई भनिन्छ। बौद्व धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तथा विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा परिसरमा साउन २५ र २६ गते ज...

उत्तराखण्डको बाढीमा बेपत्ता नेपालीको खोजी र उद्धारका लागि कूटनीतिक पहल शुरु

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जालमा सो बाढीमा परेर...

नेपालको अर्थतन्त्र मारवाडीहरुको कब्जामा !

काठमाडौं । नेपालमा मारवाडीहरुले उद्योग सञ्चाल गर्नेदेखि व्यापार व्यावसायमा सञ्जाल फैलाएका छन् । पछिल्लो समय नेपालको अर्थतन्त्र मारवाडीहरुको हातमा पुगिसकेको छ । पैसा मात्रै होइन नेपालका अधिकांश महंगा जग्गाहरु पनि मारवाडीहरुले कब्जा गरिसकेका छन् । ब...

भ्रष्टमन्त्रीहरु जोगाउँदा ओली र देउवाको कद घट्दै, पार्टीको आडमा संस्थागत भ्रष्टाचार मौलाउँदै

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारका मन्त्रीहरुले भष्ट्राचार र अनियमिततालाई प्राथमिकता दिँदै कमाउधन्दा सञ्चालन गर्दै आएका छन् । दुवै पार्टीका मन्त्री एउटा न एउटा विवादमा मुछिइरहेका छन् । तिनै विवादित मन्त्रीहरुको कांग्रेस सभापति शेरबहादुर देउवा ...

गृहमन्त्री निकम्मा बन्दा लागुपदार्थदेखि अस्लिल धन्दा फस्टाउँदै

काठमाडौं । गृह मन्त्री रमेश लेखकले मन्त्रालय सम्हालेको एक वर्ष पुरा भइसकेको छ । लेखकले मन्त्रालय सम्हालेको वर्षदिन पुरा भइक्दा पनि प्रहरी संगठनलाई चुस्तदुरुस्त ढंगले चलायमान बनाउन सकेका छैनन् । न त प्रहरी ऐन ल्याएर लागु गर्न सके, न एसपी, एसएसपीहरुको ...

सिद्धार्थ बैंकमा ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा,प्रतिशेयर २४ प्रतिशत बराबर

काठमाडौं । सिद्धार्थ बैंकको नाफामा सुधार आएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो । यो प्रतिशेयर २४.१० प्रतिशत बराबर हो । बैंकको नाफा बढ्नुमा व्याज आम्दा...

म्युचुअल फन्डले २० प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डले लाभांश घोषणा गरिरहेका छन् । म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने ...