भारतबाट लागुऔषध लिएर विराटनगर आएका दुई जना पक्राउ

काठमाडौं । भारतबाट लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । यो स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । पक्रा...

गाजालाई नियन्त्रण लिने योजना इजरायली सुरक्षा क्याबिनेटबाट अनुमोदन

काठमाडौं । इजरायलले गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ । शुक्रबार बसेको इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेक...

पहिरोका कारण बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको हो । सडक अवरुद्ध हुँदा पश्चिम ...

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किने क्रममा दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन...

उत्तराखण्डमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख र चिन्ता व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले पुर्‍याएको क्षतिप्रति दुःख र चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले आफू चिन्तित भएको जनाएका छन् ।...

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले चुनाव प्रचार प्रसार गरेको घरमै पूर्वराष्ट्रपति भण्डारीको कार्यालय स्थापना

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको घरमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यालय स्थापनाको तयारी गरेकी छिन् । उनले काठमाडौंको थापा गाउँस्थित मण्डला नाटक घरनजिकैको घरमा आफ्नो सम्पर...

फिफा महिला वरीयतामा नेपाल १३ स्थान माथि उक्लिदा ऐतिहासिक सफलता हासिल,एसियाली राष्ट्रहरुमा १६ औं स्थानमा

काठमाडौं । फिफा महिला वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थान बनाउँदा सफलता हासिल प्राप्त गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ऐतिहासिक सफलता हासिल गरेको हो । यसअघि नेपाल ९...

रास्वपाबाट रुपन्देही३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाको आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीमा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले उम्मेदवार बन्न आवेदन दिएकाको सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले...

कर्मचारी नेताहरु कै कारण मन्त्रीहरु बदनाम

काठमाडौं । अधिकांश मन्त्रालयमा मन्त्रीहरु निकम्मा भएपछि कर्मचारीहरुले खेल्ने मौका पाएका छन् । कर्मचारीहरुले मन्त्रीहरुलाई गुमराहमा पारी आफ्नो फाइदा लिनको लागि अनेक हर्कत गर्ने गरेका छन् । त्यसको उदाहरण लिन सकिन्छ कांग्रेस र एमाले निकट कर्मचारी संगठनक...

उद्योगमन्त्री भण्डारीको हर्कतले सर्वसाधारण मारमा

काठमाडौं । एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीले तस्कर र माफियाहरुलाई कारबाही गर्नुको सट्टा उनीहरुसँगै मिलेमतो गरी उठ्ती धन्दा चलाएको एमालेकै कार्यकर्ताहरुले बताउन थालेका छन् । मन्त्री भण्डारीले सिमेन्ट, रड र जुत्ता कम्पनी...