भावी मुख्यसचिव बन्न कर्ण र दुवाडीको प्रतिस्पर्धा

काठमाडौं । निजामती क्षेत्रभित्र व्यापक रुपमा भ्रष्टाचार र अनियमितता भएको समाचार मिडियामा सार्वजनिक प्रकाशित भइरहँदा त्यसको नियन्त्रण मुख्यसचिव तथा प्रधनमन्त्री कार्यालयले गर्नुपर्ने थियो । प्रधानमन्त्री कार्यालय नै भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएर...

हदबन्दीभन्दा बढी जग्गा राख्न डीपीआर र इआईए गर्नुपर्ने प्रावधान यथावत

काठमाडौं । संसदीय समितिले हदबन्दी छुटको जग्गा राख्न डीपीआर र इआईए गर्नुपर्ने प्रावधान यथावत राख्ने सहमति जुटेको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले यस्तो सहमति जुटाएको हो ।प्रचलित भूमि सम्बन्धी ऐनको ...

संघीय मन्त्रालयमा कर्मचारी सरुवामा सधैं मनपरी तन्त्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १६ गते विभिन्न मन्त्रालय अन्तर्गत स्थानीय, प्रदेश, संघीय मन्त्रालय अन्तर्गत विभिन्न तहमा कर्मचारीहरु सरुवा गरेको छ । सो कर्मचारी सरुवामा संघीय मन्त्रालयका कर्मचारीहरुको हालीमुहाली रहने गरेक...

‘लम्पी स्किन’ रोगका कारण देशभर २७ हजार ४ सय २५ पशुचौंपाया संक्रमित, सबैभन्दा बढी कोशी प्रदेशमा

काठमाडौं । मुलुकका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ । लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौंपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको हो । २७ हजार ४ सय २५ पशुचौंपाया यस रोगबाट संक्रमित भएका छन् । विभागक...

अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने लेखकको दाबी

काठमाडौं। गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त ...

दाउन्ने सडक मालवाहक सवारी साधन उकालो चड्न नसकी पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक अवरुद्ध भएको छ । दाउन्नेको विश्वकर्मा मन्दिरस्थित सडक एक तर्फी बाटोमा चिप्लोको कारण मालवाहक सवारी साधन उकालो चड्न नसकी राजमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । नारायाणघाट बुटवल सड...

घानामा सैन्य हेलिकप्टर दुर्घटनामा रक्षामन्त्रीसहित ८ जनाको मृत्यु

काठमाडौं । घानामा भएको सैन्य हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृतकहरूमा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरण, विज्ञान तथा प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि समावेश छन् । यसमा अन्य तीन अधिकारी र तीन वायुसेना कर्मचारी पनि स...

निजी क्षेत्रको मनोबल बढाउन सरकार स्थिर नीतिको पक्षमा रहेको अर्थमन्त्री पौडेलको तर्क

काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ को उद्घाटनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल बढाउन सरकार स्थिर नीतिको पक्षमा रहेको बताएका छन् । २५ साउनसम्म चल्ने ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ प्रदर्शनीको उद्घाटन कार्यक्...

मुसिकोट नगरपालिकामा एक वर्षको अवधिमा ७१ जना भित्रिदाँ ६ सय भन्दा बढीको बसाईं सराईं

काठमाडौं । मुसिकोट नगरपालिकाबाट मात्रै गत आर्थिक वर्षको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ६ सय ९६ जनाले बसाईं सरेका छन् । आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कले मुसिकोट नगरपालिकामा जम्मा ७१ जना भित्रिदाँ विदेशिनेको संख्या वृद्वि भएको हो । उनीहरु फर्किएप...

बहिष्कार गर्दाको पैसा खातामा गएको छ की छैन विश्वप्रकाशको रास्वपाका सांसदलाई  प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको खातामा बैठक भत्ता गएको छ की छैन भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले आफु सगरमाथा बेस क्याम्पमा जादा २...