व्याख्यात्मक टिप्पणीले एमसीसी जस्ताको तस्तै पारित हुन नदिएको दाहालको भनाईं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताएका ...

बहुविवाहको विधेयकले सामाजिक मूल्य र मान्यतामा कुनैपनि असर नगर्ने मन्त्री चौरासियाको तर्क

काठमाडौं । सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहको विधेयक सदनमा पेस नहुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताएका छन् । प्रतिनिधिसभाको बैठकका क्रममा आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिन ब...

रास्वपा र राप्रपाबाट आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद मनिष झा र राप्रपाकी सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।सांसद झा...

सरकारको अर्बौ रुपैयाँ एनआईसी एशिया बैंकमा डुब्दै

काठमाडौं । नेपालका उद्योगधन्दादेखि व्यापार व्यावसाय र बैंक तथा वित्तीय संस्थाहरुमा माडवारीहरुले कब्जा जमाएका छन् । माडवारीहरुले उद्योग व्यावसाय र बैंक वित्तीय संस्थामा कब्जा मात्रै जमाएका छैनन् राज्यलाई अर्बौको राजश्व पनि छली गरिराखेका छन् । त्यसक...

इन्भेष्टमेन्ट मेगा बैंक दिनप्रतिदिन जोखिममा पर्दै

काठमाडांै । निजी क्षेत्रबाट सञ्चालित बैंकहरु धरासाही बन्ने खतरा बढ्दै गएको छ । एकातिर लगानी गरेको कर्जा नउठ्नु अर्कोतिर नयाँ ऋण प्रवाह गर्न नसकेको कारण बैंकहरु भित्रभित्रै टाट पल्टिँदै गएका छन् । कतिपय बैंकहरुले त नक्कली डाटामा करोडौंको नाफा भएको देख...

भौतिकमा अर्बौको भ्रष्टाचार, अख्तियार रमिते

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्बौ बजेट छुट्याए तापनि विकास निर्माणका कामहरु भने सधैं अलपत्र परिरहेका छन् । भौतिक मन्त्री जुनसुकै पार्टीबाट बने तापनि सडक विभागका महानिर्देशकदेखि आयोजना प्रमुखहरु फेरबलद गर्ने, आयोजनालाई प्रभावित ...

सामुदायिक वन दिवस र मार्गदर्शन

विगत ३ दशक देखि वन अभियानमा संलग्न रहेको छु । धेरै जसो सामुदायिक वन अभियानमा कुनै न कुनै रुपमा संलग्न भैरहेको छु । कहिलेकांही सामुदायिक वन वाहेकका पद्धती केन्द्रीत छलफलमा सहभागी हुने मौका मिल्दछ । त्यहाँ पनि समुदायको भूमिका कसरी हुनसक्ला भन्ने मनमा ल...

दाङको मसोट खोलाको पुल मर्मतका शुक्रबारसम्म सवारी साधन बन्द

काठमाडौं । दाङको घोराही लमही सडकखण्ड अन्तरगत मसोट खोलाको पुल मर्मतका लागि आज बिहानदेखि शुक्रबारसम्म सवारी साधन बन्द गरिएको छ । प्रहरीले पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको ...

असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान अनिवार्य

काठमाडौं । सवारी साधनमा अब इम्बोस्ड नम्बर जडान अनिवार्य भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्न...

मौद्रिक नीतिलाई व्यवहारिक कार्यान्वयन,युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउने अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याएको छ । नीति सार्वजनिक गरिएको केही दिनमै राष्ट्र बैंकले त्यसलाई कार्यरूप दिन लागेको हो । सेयर धितो कर्जा, आवास कर्जा, विपन्न वर्ग लक्षित ...