बंगलादेशमा संसदीय चुनाव फेब्रुअरी २०२६ मा हुने घोषणा

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा बहुप्रतिक्षित संसदीय चुनाव फेब्रुअरी २०२६ मा हुने घोषणा गरेका छन् । मोहम्मद युनुसले फेब्रुअरीमा चुनाव गराउन निर्वाचन आयोगलाई औपचारिक अनुरोध गर्ने बताएका हुन् । शेख हसिनाल...

एनपीएलको दोस्रो संस्करणमा एक सय ५० खेलाडीको अक्सनमा छनौंट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि एक सय५० खेलाडीको अक्सन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले एक सय५० खेलाडी छनौंट गरेको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम...

कास्कीमा लागूऔषधिसहित तीन जनालाई पक्राउ, १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया बढ्यो अघि

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई युवती र एक युवक छन् । जसमा पोखरा महानगरपालिका बिरौटा घारीकुलोकी ३२ वर्षीया रीना थापा मगर, स्याङ्जा फेदीखोला गाउँपालिका स्थायी घर भई हाल पोखरा बिर...

कर्णालीमा ९६ प्रतिशत रोपाईं, चार जिल्लामा रोपाईं ९९ प्रतिशतको हाराहारीमा

काठमाडौं । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाईं पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेती योग्य जमिनमध्ये ३९ हजार पाँच हजार नौ सय चार दशमलव नौ प्रतिशत हेक्टरमा रोपाईं सकिएको हो । कृषि विकास नि...

आजदेखि एएफसी यू-२० महिला एसियन कप छनोट खेल सुरु, नेपालले भुटानसँग खेल्दै

काठमाडौं । आजदेखि शुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ । समूह ‘ए’मा रहेको नेपाल र भुटानले थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे आफ्नो पहिलो एसियन कप छनोट खेल खेल्ने भएका छन् । केही दिनअघि बंगल...

घट्दो राजस्व र बढ्दो खर्चको चेपुवामा नेपाल

विगत दुई दशको अन्तरालमा नेपालको अर्थतन्त्र निरन्तर कमजोर बन्दै गइरहेको देखिन्छ । आर्थिक आकार विभिन्न परिवेशका कारण बढेको देखिएतापनि समग्र अर्थतन्त्रको सूचक, प्रविधि र आर्थिक वातावरणलाई मूल्यांकन गर्दा हरेक वर्ष संघीय खर्च बढेर धान्न नसक्ने अवस्थामा प...

टेलिकमका भ्रष्टाचारलाई अख्तियारले तोकेको बिगो

गतहप्ताको बाँकी अंश । टेलिकमभित्र ठेक्का सम्झौता प्रकरणमा भ्रष्टाचारी ठहर भएका १८ जनालाई लगाइएको बिगो रकम यस प्रकार छ । बिगो तिर्नुपर्ने व्यक्ति÷कम्पनीको नाम र रकम यस प्रकार रहेका छन् नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेलले ३३ करोड ४८ ...

व्यवसायी साथीहरूलाई आइपर्ने समस्याको समाधान गर्न हर प्रयास गर्नेछु

विगत २१ वर्षदेखि वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा लागेर अहिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व हाँकिरहेका भुवनसिंह गुरुङले । २०३० जेठ ४ गते काँस्कीको पोखरा महानगरपालिकामा जन्मिएका गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष ह...

विश्वास बहुउदेश्यीय सहकारीले १५ जना बचतकर्ताको करिब पाँच करोड रुपैयाँ अपचलन गरी  फरार

काठमाडौं । काठमाडौं महानगरपालिका न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु पाँच करोड रुपैयाँ ठगी गरेर फरार भएका छन् । बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ ठगी गरेर सहकारीका सञ्चालक समितिका सबै पदा...

बजेट पारित गर्न समस्या भएका स्थानीय तहमा मन्त्रालयका सहसचिव नेतृत्वको तीनवटा टोली परिचालन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन टोली परिचालन गर्ने भएको छ । संघीय मामिला तथ...