दाउन्ने खण्ड सडक सुचारु

काठमाडौं । पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड सडक सुचारु भएको छ । नवलपरासी (पूर्व) बिनयी त्रिवेणी बिश्वकर्मा मन्दिरस्थित पूर्व पश्चिम राजमार्ग सुचारू भएको प्रहरीले जानकारी दिएको छ । दाउन्ने स्थित बिश्वकर्मा मन्दिर लगायत पूर्व पश्चिम राजमार्गको द...

बानियाँ एमालेको समर्थनमा बागमतीको नयाँ मुख्यमन्त्री बन्दै,एमालेबाट मन्त्री बन्नेको नाम टुंगियो

काठमाडौं । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । आज कांग्रेस संसदीय दलका नेता एवं प्रदेश सभापति इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्दै छन् । प्रदेश प्रमुखले आज २ बजेसम्म मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आव्हान गरे बमोजिम बानियाँ एम...

प्रसाईंलाई धारौटीमा छाड्ने आदेशविरुद्व महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने, कानून र न्यायको सिद्वान्त विपरीत

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धारौटीमा छाड्ने आदेशविरुद्व महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले प्रचलित कानून र न्यायको मान्य सिद्वान्त विपरीत भएकोले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन प...

प्रधानमन्त्री ओली एलएलडिसीको तेस्रो सम्मेलनको उद्दघाटन समारोहमा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा शुरु भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको उद्दघाटन समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडि...

भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध

काठमाडौं । प्युठानको भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार प्युठानको सरुमारानी गाउँपालिका खहरे खोलास्थित भालुबाङ प्युठान सडक खण्डमा पहिरो आई सडक पुर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको र सतर्कता अ...

कुलिङ पिरियडमा हेरफेर प्रकरणको छानबिन प्रतिवेदन तयार

काठमाडौं । कुलिङ पिरियड प्रकरण बारे संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले निष्कर्ष निकालेको छ । सोमबारदेखि लगातार मंगलबार बिहानसम्म बसेकोको समेतको बैठकले सर्वसम्मत निष्कर्ष नि...

श्रम इजाजतसम्बन्धि विज्ञापन श्रम संसार रोजगार पोर्टलमा अनिवार्य प्रकशित गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारको श्रम इजाजत सम्बन्धि विज्ञापन नेपाल सरकारको ‘श्रम संसार रोजगार पोर्टल’ वा ‘श्रम संसार एप’ मा अनिवार्य रूपमा प्रकशित गर्नुपर्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस अघि श्रम इजाजत सम्बन्धि विज्ञापन राष्ट्रिय द...

पोस्ता बजारमा छ्यापछ्याप्ती, मन्त्री कमिसनमा मस्ती

काठमाडौं । एमाले कांग्रेसको दुई तिहाई हाराहारीको सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन । कार्यकालको एक वर्ष पार गरिसक्दा पनि तस्कर र माफियाहरूले सरकारलाई ‘गिज्याइ’ रहेको छ । उता मन्त्रीहरू भने तिनै माफिया र तस्करसँग साँठगाँठ गरी कमाउधन्...

पृथ्वीमा पाइने जीवजन्तु जोखिममा

विकसीत राष्ट्रहरूमा विज्ञहरूले गरेको चमत्कार बारे प्राय जसो सबैले जानकारी पाउने गरेका छन् । पृथ्वीमा लोप भइसकेका जनावरहरूको जीवावशेष प्रयोग गरी विभिन्न जनावरहरूलाई पुनः जन्म दिने बारे होडबाजी चलिरहेको बेला अर्को तर्फ पृथ्वीमा पाईने जिवजन्तुहरूको लोप...

नयाँ कर्मचारी सेटिङले सेवाग्राही मारमा

काठमाडौं । गठबन्धन सरकारले एक वर्ष पार गरिसक्दा पनि देशमा सुशासन कायम गर्न सकेको छैन । कर्मचारी तन्त्र एकातिर दौडिएको छ भने सरकार अर्कोतिर हिँडिरहेको छ । सरकार र कर्मचारीबीच समन्वयकारी भूमिका नहुँदा देशमा सुशासन हुनुको सट्टा भ्रष्टाचार, विकृति र विसं...