महासचिव आरसीको हर्तकले सिंहदरबारभित्र गाईजात्रा

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका महासचिव हुन् रामचन्द्र अधिकारी आरसी । संगठनको अघिल्लो कार्यकालमा उनी उपमहासचिव थिए र पानी बढुवा भएर महासचिव भए । अधिकारी विगत लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रजगज गर्दै आएका छन्् । उ...

मन्त्रीद्वय कै कारण पोखरेलको बदनाम

काठमाडौं । नेकपा एमालेबाट भूमि, सहकारी तथा गरिवी निवारण मन्त्री बनेका बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासनका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई एमाले महासचिव शंकर पोखरेलले मन्त्री बनाएका थिए । तत्कालीन संघीय मामिला मन्त्री गुप्ता र हालका...

राजस्व अनुसन्धान विभागमा अर्बौंको चलखेल

काठमाडौं । प्रधानमन्त्री मातहतमा रहेको राजस्व अनुसन्धान विभागले अहिलेसम्म महानिर्देशक पाएको छैन । तत्कालीन महानिर्देशक चण्डीराज घिमिरे उमेर हदको कारण गत असार १४ गते अवकास प्राप्त भएका थिए । घिमिरे अवकास प्राप्त भएपछि विभागकै निर्देशक तथा प्रवक्ता कृष...

कांग्रेस–एमालेको सरकार जनतालाई उपहार

काठमाडौं । कांग्रेस र एमालेको दुई तिहाई हाराहारी बहुमतको सरकार दिनप्रतिदिन फेलर बन्दै गएको छ । सरकार बनाउने बेलामा महंगी, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, चोरी, तस्करी जस्ता आपराधिक गतिविधि गर्नेहरूलाई नियन्त्रण गरी कारबाहीको दायरामा ल्याई सुशासन ...

नयाँ कर्मचारी सेटिङले सेवाग्राही मारमा

काठमाडौं । गठबन्धन सरकारले एक वर्ष पार गरिसक्दा पनि देशमा सुशासन कायम गर्न सकेको छैन । कर्मचारी तन्त्र एकातिर दौडिएको छ भने सरकार अर्कोतिर हिँडिरहेको छ । सरकार र कर्मचारीबीच समन्वयकारी भूमिका नहुँदा देशमा सुशासन हुनुको सट्टा भ्रष्टाचार, विकृति र व...

गृहका कर्मचारी उठाउनमा मस्त, शान्तिसुरक्षा अस्तव्यस्त

काठमाडौं । गृहमन्त्रालयले राम्रो काम गर्न नसक्दा देशमा शान्ति सुरक्षा र सुशासन कायम हुन सकेको छैन । जुनसुकै पार्टीका नेता गृहमन्त्री बने तापनि देशमा सुशासन कायम गराउन सकेका छैनन् । उल्टै विभिन्न भ्रष्टाचारका काण्ड लागेर मन्त्री नै बद्नाम हुने गरेक...

कन्सलटेन्सीद्वारा अर्बौंको राजश्व छली, राज्य निकम्मा

काठमाडौं । राजनीतिक दल र कर्मचारीतन्त्रकै कारण देशमा विकास र सुशासन हुन छाडेको छ । त्यसैको कारण आमसर्वसाधारण जनतादेखि विद्यार्थीहरु अध्ययन र रोजीरोटीको खोजीमा विदेशिने लर्को दिनप्रतिदिन बढिरहेको छ । एकातिर म्यानपावर कम्पनीहरुले सर्वसाधारणलाई खाडी ...

पृथ्वीमा पाइने जीवजन्तु जोखिममा

विकसीत राष्ट्रहरुमा विज्ञहरुले गरेको चमत्कार बारे प्राय जसो सबैले जानकारी पाउने गरेका छन् । पृथ्वीमा लोप भइसकेका जनावरहरुको जीवावशेष प्रयोग गरी विभिन्न जनावरहरुलाई पुनः जन्म दिने बारे होडबाजी चलिरहेको बेला अर्को तर्फ पृथ्वीमा पाईने जिवजन्तुहरुको ल...

नेपालका बामपन्थी नेताहरु भ्रष्टाचार र दुराचारमा लिप्त

“कम्युनिस्टहरुले आफ्नो लक्ष्य र आदर्श कहिल्यै लुकाउँदैनन्, यथार्थता र वास्तविकता जे हो, त्यो कुरा जनतासामु खुलस्त राख्नुपर्छ ।” तर, नेपालका बामपन्थीहरुले त्यो गर्न सकेनन् । माओवादीहरु त, भित्रभित्रै के–कसो गर्छन् भन्ने कुरा आम सर्वसाधारणले थाहा पाउनु...

कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने

काठमाडौं । कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्ड कार्यालयले जनाएको हो । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनु...