महाकालीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा चारपांग्रे सवारीसाधनसहित निषेध
काठमाडौं । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनप...

