बेनी-जोमसोम सडक सुक्खा पहिरोका कारण बिहानदेखि आवतजावतमा अवरुद्ध

काठमाडौं । पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । सडक...

सुख्खाग्रस्त मधेस प्रदेशमा स्टार्ट फण्ड नेपाल परियोजनाले आपतकालीन कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । बेलायत सरकार (एससीडीओ) अन्तर्गत सञ्चालित ‘रेन’कार्यक्रममार्फत स्टार्ट फण्ड नेपाल परियोजनाले पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा, र सप्तरी जिल्लाका अति प्रभावित १० पालिकामा ६० दिने आपतकालीन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम कुल ...

थाइल्याण्ड र कम्बोडियाबीच जारी सैन्य द्वन्द्व रोक्न ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकाको हस्तक्षेपपछि थाइल्याण्ड र कम्बोडियाबीच जारी सैन्य द्वन्द्व अन्त्य हुने सम्भावना देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन दिनको सैन्य झडपपछि दुवै देशका नेताहरू युद्धविरामको लागि तुरुन्तै भेट्न सहमत भएको बताएका छन् । ...

मुठ्ठीभर व्यक्तिले हुलहुज्जत गरेर निर्णय गर्न पाइँदैन:पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सदस्यता कसैले खान नसक्ने नसक्ने बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आफु एमालेको परिवारमा आवद्ध भइसकेको बताउदै केहि मुठ्ठीभर व्यक्तिले हुलहुज्जत गरेरको भरमा निर्णय गर्न नहुने ब...

पार्टीको सदस्यताबाट बन्चित गराउन नमिल्ने पुर्वराष्ट्रपति भण्डारीको तर्क,संबिधानले दिएको अधिकार विपरित पार्टीको निर्णयप्रति दुख

काठमाडौं । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुलाई पार्टीको सदस्यताबाट बन्चित गराउन नमिल्ने बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले पार्टीको बिचार र सिद्धान्तप्रति प्रतिबद्ध हुदा हुदै आफुलाई पार्टीको सदस्यता हुनबाट बन्चित गराउन क...

हिमालयन बैंकको एफपिओ मंगलबार बाँडफाँड गरिने

काठमाडौं । हिमालयन बैंकको एफपिओ साउन १३ गते मंगलबार बिहान ९ बजे बाँडफाँड गरिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ...

बागमतीमा कांग्रेसका चार मन्त्रीको राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारमा काँग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा सुरजचन्द्र लामिछाने, मीनकृष्...

उपल्लो डोल्पामा व्यापार गर्न मोरिम्ला नाका २० दिन खुला गरिने,नेपाली सामान खरिद गर्दा महँगो पर्ने भएकाले चिनियाँ सामग्री खरिद

काठमाडौं । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ । चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको शे–फोक...

देशभरका एक सय ६५ ‘युवा सांसद’ ले लिए शपथ

काठमाडौं । देशभरका एक सय ६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा काठमाडौं सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टक...

साउन महिना धार्मिकको विशेषता

साउन महिना लागेसँगै धर्म, विज्ञानका अनुसार अत्यन्तै महत्वपूर्ण महिनाको रुपमा मानिन्छ । साउन महिनालाई हरियो महिनाको साथसाथै शाकाहारी महिना भनेर पनि चिनिन्छ । साउन महिनाभरि माछा, मासु लगायतका मांशाहारी खानालाई त्याग्नु पछाडिको कारण भनेको यो महिना पश...