इन्भेष्टमेन्ट र लक्ष्मी सनराईज बैंकको कालाकर्तुत छताछुङ्ग

राज्यका निकाय गुमनाम काठमाडौं । बसन्त चौधरी,चन्द्र ढकाल,मिन बहादुर गुरुङ्गदेखि टेकबहादुर गुरुङ्गजस्ता कहलिएका व्यवसायीहरु समेत सरकारी जग्गालाई व्यक्तिगत बनाउन न्वारानदेखिको बल निकालेर लागि परिरहेका छन् । यस्तै बैंकर र व्यवसायीझैं अर्काे एक बैंकर समे...

२५ करोड ठेक्कामा मन्त्रीकोे नजर, नापी विभाग गुमनाम

काठमाडौं । ३२ लाखको लफडा झेलिरहेका ओली सरकारका अर्काे मन्त्री २५ करोडको अर्काे ठेक्का प्रकरणमा समेत जोडिन पुगेका छन् । कास्की लिचीघारीको १३५ रोपनी जग्गा प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन् । उनै म...

भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिना बढाउने निर्णय

काठमाडौं । भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाको लागि बढाउने निर्णय गरिएको छ । यो आदेश अगस्ट १३, २०२५ देखि लागू हुनेछ । यस सम्बन्धमा राज्यसभाले सूचना जारी गरेको छ । सूचनामा भनिएको छ‘,यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा फेब्...

आरोप बारे केन्द्रीय समितिमा जवाफ दिन रेशम चौधरीको रञ्जितालाई सन्देश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेका आरोप केन्द्रीय समितिको बैठकमा आएर दिनुपर्ने बताएका छन् । चौधरीले भिडियो सन्देश जारी गर्दै रञ्जितालाई तपाइँ भाग्न नपाउने र आफूमाथि लागेक...

समस्याग्रस्त घोषित सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न समय

काठमाडौं । समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न भन्दै सूचना जारी गरिएको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै भदौ मसान्तसम्म ऋण चुक्ता गर्न सयम दिदै अन्यथा ऋण अ...

विद्या भण्डारीले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छन् । नेकपा एमालेले राजनीतिमा प्रवेश गर्ने ढोका बन्द गरेपछि पछि भण्डारीले आफ्नो आगामी रणनीति अपराहन्न ३ बजे काठमाडौंको बबरमहल हाइटस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन...

प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा अस्वीकार

काठमाडौं । अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको प्यालेस्टाइन सम्बन्धी निर्णयलाई कडा रूपमा अस्वीकार गरेको छ । अमेरिकाले म्याक्रोनको निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिन्छ भनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ...

प्रतिनिधि सभाको बैठकमा सांसद थानीले अख्तियारसम्बन्धी विधेयकलाई थन्क्याएर राखेका भन्दै जनाए आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयकलाई संसदीय समितिलाई थन्क्याएर राखेका भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद थानीले संसदीय उपसमितिले गत पुस ४ गते नै पारित गरेर बुझाएको विधेयक...

आयोडिनयुक्त नून ‘ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश, आपूर्ति र बिक्री वितरण नै प्रभावित हुनसक्ने अवस्था

काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नून (उत्पादन तथा विक्रि वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नून ऐन २०५...

रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, विमानमा सवार सबैको ज्यान गएको आशंका

काठमाडौं । बिहीबार बेपत्ता भएको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुदूरपूर्वी रुसको साइबेरियामा बेपत्ता भएको एन्टोनोभ एन २४ विमान दुर्घटनाग्रस्त भएको फेला परेको हो । दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ ...