नेपालबाट अफगानिस्तानमा ६९ थान डोजर निर्यात हुँदा २९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार
काठमाडौं । नेपालमा उत्पादन नै नहुने ‘हेभी इक्विपमेन्ट’नेपालबाट विदेशमा निर्यात भएका छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो एक वर्षको निर्यात तथ्याङ्क अनुसार नेपालले एक वर्षमा ६९ थान डोजर अफगानिस्तान निर्यात गरेको हो ।
नेपालमा भारत, दक्षिण कोर...

