चितवन राष्ट्रिय निकुञ्जमा वर्षेनी जङ्गली जनावरको आक्रमणको संख्या बढ्दो,पछिल्लो पाँच वर्षमा ७३ जनाले ज्यान गुमाउँदा एक सय ६९ जना घाइते
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा वर्षेनी जङ्गली जनावरको आक्रमणबाट शारीरिक अशक्त र मृत्यु हुनेको संख्या बढ्दो रुपमा रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष २०८१/८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएको तथ...

