हुम्ला-मुगु लिङ्क रोड जोड्ने लोतीखोलामा ‘बेलीब्रिज’ निर्माण
काठमाडौं । हुम्ला–मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार बयालीस मिटर लम्बाइको बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीन वटा प्यानल र तीन वटा ...

