मालिका गाउँपालिकाका चार सय घरमा खानेपानी सुविधा, प्रतिपरिवार ५० देखि ६० दिनका दरले श्रमदान
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकाका चार सय घरमा खानेपानी सुविधा विस्तार गरिएको छ ।
मालिका गाउँपालिका, नेपाल नेवा नामक संस्थाको सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण गरिएका तीन वटा खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत घरघरमा धारा जडान गर...

