सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस भएका छन् । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको हो । ५८ वर्षे उमेर हदका कारण मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल सोमबारदेखि सेवा निवृ...

सडक विभागमा पाँच करोडका डिजी, मन्त्री सेटिङमै बिजी

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८१-०८२ मा ७६ प्रशित प्रगति गरेको भन्दै प्रचार गरेको छ । तर, सो मन्त्रालय अन्तर्गतका पूर्वाधारका कामहरु सबैतिर अलपत्र परेर कतिपय सडकहरु झरी सुरु नहुँदै सवारी साधान आवतजावत गर्न समस्या प...

संघीय मन्त्री न्यौपाने पनि कर्मचारीको चङ्गुलमा फस्दै

काठमाडौं । कांग्रेस र एमाले सरकारमा एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द...

म्यानपावर सञ्चालकहरु घुस दिँदै सम्मान थाप्दै

काठमाडौं । सरकारले राम्रो काम गर्नेभन्दा नराम्रो काम गरेर अकुत सम्पत्ती आर्जन गर्ने व्यक्ति र संस्थाहरुलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ । त्यसमा सुरक्षा निकाय, कर्मचारी, पत्रकार, व्यापारी, उद्योगपति, वकिल, प्राध्यक्षक, शिक्षक, बुद्धिजीवी, मानव अध...

माओवादीलाई माओत्सेतुङको भनाई अपाच्य

२०४६ सालपछि राजनीतिक परिवर्तनसँगै नेपालका कम्युनिस्ट घटकहरुबीच ध्रुवीकरण भएर कम्युनीष्ट पार्टीहरु नै तहसनहश हुन पुगका छन् । त्यही सिलसिलामा मोहन वैद्य–पुष्पकमल दाहालहरुले नेतृत्व गरेको तत्कालीन नेकपा (मशाल), निर्मल लामा र अमिक शेरचनहरुले नेतृत्व गरेक...

भूमिसम्बन्धी ऐन संशोधन विधेयकमा टि-स्टेटको जस्तै हालत हुन नदिने विषयमा सांसदहरुको छलफल

काठमाडौं । भूमिसम्बन्धी ऐन संशोधन विधेयकमाथिको छलफलमा झापाको गिरिबन्धु टि-स्टेटले गर्न खोजेको जग्गा सट्टापट्टा प्रयास बारे सांसदहरुले छलफल गरेका छन् । माओवादी केन्द्रका सांसद माधव सापकोटाले भूमि ऐन पनि दूरगामी असर राख्ने विधेयक भएकाले यसमा पनि स्व...

गठबन्धन सरकार महंगी र भ्रष्टाचारमा व्यस्त

काठमाडौं । जसको सिङ्ग छैन उसको नाम तिखे भन्ने उखान कांग्रेस पार्टीभित्र लागू भएको छ । राज्यश्रोत ध्वस्त पार्ने देशका युवाहरुको भविष्य माथि खेलवाड गर्ने आरजु देउवादेखि आश लाग्दा युवा नेता गगन थापासम्म पछि लागिपरेका छन् । तर तीनैले रास्वपाका सभापतिलाई ...

कुलिङ पिरीयड, भूमि ऐनकै कारण सरकार धरापमा पर्ने संकेत

काठमाडौं । यो संयोग हो वा सेटिङ्ग ! त्यो त समयक्रमले बताउँला । तर कुलिङ्ग पिरियडको चलखेलमा जोडिएका मुख्य कर्मचारीहरु यही समयमा सरुव बढुवा हुनुदेखि विदेश भ्रमणमा निस्कनुलाई संसदीय छानबिन समितिले स्वभाविक मानेको छैन । कुलिङ्ग पिरियडको प्रावधानमा भएक...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युुवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवा...

रेबिजको ५१ हजार भायल खोप र सर्प दंशविरुद्धको औषधी सातै प्रदेशमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभागले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरु...