समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता रहेको प्रचण्डको तर्क

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् । आज सिएनआइ (नेपाल उद्योग परिसंघ)का नव...

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढ्दो, तीन महिनामा दुई सय ९१ जनाको उपचार

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीले उपचार गरेका छन् । वर्षा शुरु भएसँगै सर्पदंशका बिरामीको संख्या बढेको हो । अस्पतालले गत वैशाखमा ६० र जेठमा एक सय पाँच जना सर्पदंशका बिरामीको उपचार गरेकोमध्ये पाँच जनाला...

बाढी–पहिरोेका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति, पाँच ठाउँमा सडक एकतर्फी सञ्चालन

काठमाडौं । अबिरल वर्षापछि आएको बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीको सुचना अनुसार कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरि...

राष्ट्रिय परिचयपत्र सेवा सम्बन्धि नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकाले आंशिक रूपमा अवरुद्ध

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकाले मर्मत पूरा नभएसम्म विभागसम...

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले बङ्गलादेशसँग भिड्दै, यो खेलले विजेताको टुङ्गो लाग्ने

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा फुटबलमा आज नेपाल र आयोजक बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेभएको छ । आजको यो खेलले विजेत...

पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीहरु स्वायत्तताको माग गर्दै उपकुलपतिको कार्यालय घेराउ

काठमाडौं । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै विद्यार्थी र शिक्षकहरूले आईतबार दिउँसो विभिन्न नारा लगाउँदै आ...

बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्र प्राप्त संस्थालाई लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्र प्राप्त संस्थालाई लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरेको छ । राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)ले आर्जन...

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समुह ‘ए’ मा

काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपको ड्र सार्बजनिक भएको छ । आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको ड्र मा नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’ मा नेपालसँगै श्रीलंका र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘बी’मा भुटा...

नेपालले जित्यो आइसीसीको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसीले प्रदान गर्ने आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ । क्यानले क्षेत्रीय विजेताको रूपमा रहेका अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिक बाट इन्डोनेसियालाई पछि पर्दै आइसी...

सुदूरपश्चिममा आजदेखि आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द

काठमाडौं । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आजदेखि आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरूलाई स्थानीय तहबाट प्रदेश तथा संघीय सेवामा समायोजन गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले आन्द...