साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले बङ्गलादेशसँग भिड्दै, यो खेलले विजेताको टुङ्गो लाग्ने
काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा फुटबलमा आज नेपाल र आयोजक बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेभएको छ । आजको यो खेलले विजेत...

