सरकार र दलको टक्करले देश द्वन्द्वतिर धकेलिँदै

रामचन्द्र बस्नेत काठमाडौं । सरकारी निकायमा विचौलियाहरुको हालीमुहाली चल्दा सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । विचौलियाकै कारण अधिकांश मन्त्रालयमा कर्मचारी सरुवामा खेलोफड्को हुने गरेको छ । विचौलियाको इसारामा सरकार चल्दा सरकारका कतिपय कामहरु अलपत...

बालेन र ओमप्रकाश शंकास्पद !

काठमाण्डौ । जेन्नी पुस्ताको आन्दोलन दबाउन ओली सरकारले चलाएको भ्यास्यकरको रिपोर्ट संकलनकर्ता नै गृहमन्त्री छन् । आन्दोलनले सबैतिर आतंक मच्चाएको बेला जेनजी अपरेशन सेन्टरमा बसेर ओम प्रकाश अर्याल र डा अभिषेक सिंहले सेनासँग गरेको सम्वाद नै शुशिला कार्कीला...

कांग्रेसका पाँच मठाधिस

काठमान्डौ । कांग्रेस आफ्नै महाधिवेशनको बारेमा निणर्यहीन भएको छ । पार्टीको १५ औ महाधिवेश चुनाव अगाडि कुनै पनि हालतमा गर्नुहँुदैन भन्ने पाँच भाइ मिठाधिसले सभापति शेरबहादुर देउवालाई परिवादमा पार्दा कांग्रेस निर्णयहीन भएको हो । एनपी साउद, विमलेन्द्र निधि...

महालेखाको प्रतिवेदनले शहरी विकासलाई गिज्याई रहँदा कुलमान गुमनाम

काठमाडांंैं । कुलमान घिसिङ सहरी विकास मन्त्री बनेको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । मन्त्री घिसिङले सहरी विकासलाई छिटोछरितो र भरपर्दो तरिकाले चलायमान बनाउनुको साथै बेरुजुको चाङ्ग हटाउन पहल गर्नुपर्ने र कर्मचारीलाई व्यवस्थित गर्नुपर्ने ठाउँमा उल्टै...

संघीयमा तीन सह–सचिव र एक नासुको हालीमुहाली

काठमाडौं । एमाले निकट कर्मचारी संगठन यतिबेला कुन चरिको नामजस्तै बन्न पुगेको छ । अध्यक्षको जिम्मेवारी सम्हालेकी भवानी न्यौपाने दाहालले जेनजी पुस्ताको आन्दोलनबाट ध्वस्त भएको भवन पुनःनिर्माण गर्न कुनै पहल नगरेको, कर्मचारी सरुवा, बढुवामा पनि हस्तक्षेप गर...

दलहरु सच्चिएर अगाडि बढ्नु आजको आवश्यकता

नेपालमा जुनसुकै दल र वादीहरुले सरकार सञ्चालन गरे तापनि देशलाई निकासा दिने स्पष्ट खाका ल्याउन सधैं चुकेका छन् । प्रजातन्त्र पुनःस्थापनादेखि गणतन्त्रसम्म आइपुग्दा पनि दलहरु देश र जनताको हितमा काम गर्न चुक्दै गएका थिए । दलका नेताहरु खाली पार्टीको आन्तरि...

कांग्रेसले निर्वाचनमा जाने निर्णय गर्दा, संघसंगठनभित्र विद्रोह

काठमाडौं । जेनजी आन्दालेनपछि विभिन्न दलनिकट कर्मचारी संघसंगठनका भवन र कार्यालय जलेर नष्ट भएपछि सो संगठनको क्षति के कति भयो भन्ने तथ्य यकिन भएको छैन । जेनजी आन्दोलनकै कारण कतिपय कर्मचारीहरुको सरुवा बढुवामा समस्या परेको छ भने उनीहरुको वृत्तिविकासमा पनि...

सडकमा झा र सुमन आतंक, अख्तियार रमिते

काठमाडौं । विगत लामो समयदेखि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा विकृति र विसंगतिसँगै भ्रष्टाचारका काण्डहरु चल्दै आएका थिए । जेनजी पुस्ताबाट बनेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने एजेन्डा ल्याए तापनि उनीहरुकै बलमा बनेको सरकारले त्यो काम...

एमाले आन्तरिक प्रतिस्पर्धामा रुमलिने कि देशलाई निकासा दिने ?

काठमाडौं । नेकपा एमालेले मंसिर २७–२९ गते पार्टीको ११ औं महाधिवेशन भृकुटी मण्डपमा सम्पन्न गर्ने भएको छ । सो महाधिवेशनले भावी नेतृत्वमा कसलाई ल्याउँछ त्यो एकिन भइसकेको छैन । एमालेले सर्वसम्मत नेतृत्व चयन गर्ने भनिरहँदा अध्यक्ष ओलीसँग उपाध्यक्ष ईश्वर पो...

दलहरु अझै निर्वाचनप्रति सशंकित !

काठमाडौं । सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहँदा एमाले संसद प्युताउँनु पर्ने माग राखेसँगै प्रतिनिधि सभाको निर्वाचन भएको खण्डमा भाग लिने भन्दै निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ । गत शनिबार एमालेले काठमाडौंमा विशाल जनप्रदर्शन गरेको थियो ...