दलहरु अझै निर्वाचनप्रति सशंकित !

काठमाडौं । सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहँदा एमाले संसद प्युताउँनु पर्ने माग राखेसँगै प्रतिनिधि सभाको निर्वाचन भएको खण्डमा भाग लिने भन्दै निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ । गत शनिबार एमालेले काठमाडौंमा विशाल जनप्रदर्शन गरेको थियो ...

गृहमन्त्री अर्याल प्रहरी संगठनकै धज्जी उडाउन उद्दत

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनबाट गृहमन्त्री बनेका ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई चलायमान बनाउनुको सट्टा तीनै प्रहरीहरुलाई प्रयोग गरेर आफ्ना नातागोतालाई प्रमोसन गर्ने र आर्थिक लाभ लिने धन्दा चलाइरहेका छन् । गृहमन्त्री अर्यालले ...

दशौं लाख बुझाउँदै टर्की र रोमानिया जाँदै

काठमाडौं । नेपालीहरु रोजीरोटी र अध्ययनको लागि विदेशिने क्रम जारी छ । विदेशिने क्रम जारी भएसँगै ठगिनेहरुको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । राज्यका सम्बन्धित निकायहरुले त्यस विषयमा खबरदारी गर्न सकेका छैनन् । एकातिर म्यानपावर कम्पनीहरुले ठगिरहेका छन...

मुख्यसचिव अर्यालहरुको राज

पछिल्लो समय मुख्यसचिवमा अर्यालहरुको पकड देखिएको छ । बैकुण्ठ अर्याल, शंकरदास बैरागी (अर्याल), एकनारायण अर्याल हुँदै सोमबारमात्र जीवनभर तथ्यांक सेवामा काम गरेका काठमाडौं जोरपाटीका सुमनराज अर्यालले बाजी मारेका छन् । जसरी प्रहरीतर्फ सिनियर दानबहादुर क...

भूपेन्द्र भण्डारीका कारण जेनजी विद्रोह

गत भदौं २३ र २४ को जेनजी विद्रोहमा ७७ जनाको ज्यान गयो । यो घटनाको अगाडि फर्कने हो भने सामाजिक सञ्जाल बन्दको निर्णय प्रमुख कारण थियो । सामाजिक सञ्जाल बन्द गर्ने कार्य दूर सञ्चार प्राधिकरणले गरेको थियो । प्राधिकरणको अध्यक्षको कुर्सीमा भूपेन्द्र भण्डारी...

मन्त्री र सचिवको नोकझोक

‘नेताहरुले जस्तासुकै आयोजना अगाडि बढाए पनि सचिवहरुको काम आँखा चिम्लिने ? कार्यकर्ता रिझाउनका लागि राखिएका योजना स्थगन गर्दा खुशी हुनुपर्नेमा उल्टो दुःख मनाउ गर्दै सरकारविरुद्ध उत्रने ?’ एक मन्त्रीले यसरी हकारे वर्तमान सरकारका सचिवलाई । हकार्ने मन्...

विद्युतको सयौं रोपनी जग्गा गायब, अख्तियार रमिते

सिष्टमलाई मासेर व्यक्तिलाई ‘हिरो’ बनाउँदाको परिणाम के हुन्छ ? रवि लामिछाने नख्खु कारागारमा सडिरहेका छन् । रंगशाला बनाएको भुक्तानी पाइन भन्दै धुर्मुस सुन्तली रुँदैछन् । जेनजीको बलमा सत्तामा पुगेका उज्यालोको नायक कुलमान घिसिङ्गका पर्दा पछाडिका असली चेह...

साल्ट ट्रेडिङमा उर्मिलाको मनपरितन्त्र, सम्बन्धित क्षेत्र रमिते

काठमाडौं । मुलुकमा गणतन्त्र आएको २० वर्ष पुग्नै लाग्यो तर नुन, रासायनिक मल र खाद्य पदार्थलगायत व्यापारिक कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा भने ‘राजतन्त्र शैली’ चलिरहेकै छ । जसरी रिर्पोटस क्लब भनेको ऋृषि धमला,उपभोक्ता हित संरक्षण मञ्च...

जेन जेड नेपालको लागि पाठ

दक्षिण एशियाली मुलुकहरुमा एक पछि अर्को गर्दै शासक दलहरुका बिरुद्ध जनआन्दोलनहरु भएकाछन । श्रीलंकाका जनताले राष्ट्रलाई ऋणमा डुबाएर जनतालाई कंगाल बनाउने दलका शासक बिरुद्ध बिद्रोह गरेका थिए । फल स्वरुप त्यहाँ दाज्यूभाईको परिवारिक शासन चलाएर बसेका भ्रष्ट ...

द्वीपक्षीय श्रम सम्झौताको दायरामा बसेर नेपालले आफ्नो हित सुरक्षित गर्दै छलफल अघि बढाउने तयारीमा छौँ

पिताम्बर घिमिरे, सचिव तथा प्रवक्ता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मलेसिया सरकारले श्रमिक पठाउने देशका म्यानपावर कम्पनीका लागि १० वटा मापदण्ड तोकेको छ । मलेसियाले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका कम्पनीका लागि मापदण्ड तोकेक...