वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न करौडौंको चलखेल
काठमाडौं । जुन जोगि आएपनि कानै चिरेको भनेझै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छ । प्रधानमन्त्री सुशिला कार्कीले श्रम मन्त्रालय सम्हालेको पनि करिब तीन महिना हाराहारी पुग्न लागेको छ । तर प्रधानमन्त्री कार्कीले तीन महिना हाराहारी पुग्दा प...

