नवनियुक्त अर्थमन्त्री खनालको पहिलो निर्णय
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने विषयबारे पहिलो निणर्य गरेका छन् ।
पदभार ग्रहण गर्दै मन्त्री खनालले युवाका माग पूरा गर्न, आगामी ६ महिनामा निर्वाचन गर्नका लागि खर्च कटौती गर्न यस्...

