सरकारले पूर्णता नपाउँदै विवाद सुरु
काठमाडौं । जेन्जी पुस्ताको आन्दोलनबाट जनताको सरकार बनेता पनि सरकारले पूर्णता नपाउँदै विवाद सुरु हुन थालेको छ ।
तत्कालीन सरकारबाट पेलिएका र हेपिएका पात्रहरुलाई मन्त्रीमण्डलमा सहभागिता गराउँदा पूर्वाग्राहीत ढङ्ग भएको भन्दै विरोध सुरु हुन थालेको छ ...

