नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको मूल्यमा पनि वृद्वि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुनको भाउ प्रतितोला दुई लाख ६ सय रुपैयाँ कायम रहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।
यसअघि साउन ...

