नयाँमन्त्रीको स्वागतमा कर्मचारी हैरान

काठमाडौं । त्यतिकै भनिएको रहेनछ, ‘बलेको आगो ताप्न सबै जुट्छन् ।’ त्यहीं भनाइ चरितार्थ भएको छ यतिबेला सिंहदरबारभित्र । गत असार १७ गते नेपाली कांग्रेस नेकपा एमालेले सहमति गरेर सरकार बनाउने हल्ला चलेपछि सुनसुन अवस्थामा गुज्रिन रहेको सिंहदरबार नयाँ मन्त्...

निवर्तमान मन्त्री जोशीले ल्याएको कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८१ मा यस्तो छ व्यवस्था :

काठमाडौं । तत्कालीन पाँचदलीय गठबन्धनबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले जाँदाजाँदै कर्मचारीलाई व्यवस्थित गरी चलायमान बनाउन ‘सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड २०८१’ को नियमावली बनाएका थिए । तत...

सरकार परिवर्तनसँगै कर्मचारी रुवाको चर्चा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि दुई दल निकट कर्मचारीहरु उत्साहित भएका छन् । कर्मचारीहरुको संख्या पनि एमाले र कांग्रेस निकट नै बढी छन् । अन्य दल निकट कर्मचारीहरुको संगठन भए तापनि संख्या कम छ । दुई ठूला दल निकट कर्मचारीहरु एक...

किन हुन्छ नयाँ अर्थमन्त्री आउनेबित्तिकै सेयरमा चलखेल ?

काठमाडौं । जब सरकार फेर बदल हुन्छ अनि शेयर मार्केट बढ्ने र घट्ने गर्दछ । कुन पार्टीबाट कुन दाइ अर्थमन्त्री बन्छन् भनेर सेयर ब्रोकरहरु बाटो ढुकिरहेका हुन्छन् । कसैकसैले फलानो पार्टीबाट फलानो अर्थमन्त्री भएमा यो कम्पनीको यति बृद्धि हुन्छ भनेर मुख मिठ्य...

कन्सलटेन्सीहरुको ठगी धन्दा कहिलेसम्म ?

काठमाडौं । यतिबेला देशैभरि म्यानपावर कम्पनी जस्तै कन्सल्टेन्सी खोल्नेहरुको भीड लाग्ने गरेको छ । यसरी खोलिएका अधिकांश कन्सलटेन्सीहरुले विश्वका भिन्न देशहरुमा विद्यार्थी पठाउने नाममा अभिभावकलाई प्रभावमा पारी असुली धन्दा चलाइराखेका छन् । यसरी हेर्दा म्य...

अस्थिर गठबन्धनले मुलुक धरापमा

पछिल्लो समय छोटो अन्तरालको समयमा गठबन्धन टुट्ने र जुट्ने कारणले सरकारले स्थिरता पाउन सकेको छैन । सरकारको स्थिरता नहुँदा मुलुक पनि धरासायी बनेको छ । एमाले–कांग्रेस गठबन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति २०८१ असार ३१ गते सपथ ग्रहण लिएका छ...

बिचौलियाको आगनमा राजनीतिक सम्झौता

काठमाडौं । सरकार देशको आवश्यकता अनुसार बन्छ ? वा व्यापारीहरुको इन्ट्रेस्ट अनुसार ?केही प्रसङ्गहरु हेरौं त । सरकार गठन हुने,भत्कने,पार्टी एकीकरण हुनेदेखि फुटाउने मिटिङ्ग किन नेताको घरमा हुँदैन । यस्ता बैठकहरु किन कुनै उद्योगी-व्यापारी-विचौलिया वा कर्म...

भ्रष्टाचारमा मुछिएका पौडेललाई अर्थको चाँबी

काठमाडौं । बिहानीले दिनको संकेत भनिन्छ । केपी ओली सरकारले सुशासन,स्थायित्व र देश विकासमा काम गर्ला भन्ने अपेक्षा र चाहना क्याविनेटका मन्त्रीहरुको अनुहार हेर्दा पत्याइहाल्ने स्थिति छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिने हात बनेर सरकारमा उपप्रध...

कमाउधन्दामा भन्सारका महानिर्देशक

काठमाडौं । माओवादी कोटाबाट महानिर्देशक बनेका एक पछि अर्काे सहसचिवहरु विवादको घेरामा मुछिएका छन् । राजश्व अनुसन्धान विभागका हाकिम चक्र बूढाले विचौलिया नै राखेर कमाउ धन्दा चलाइरहँदा सोही पथलाई अबलम्बन गरेका छन्,भन्सार विभागका डिजीले । सरकार परिवर्तन हु...

सरकारको नेतृत्वमा पुरानै हावी

काठमाडौं । सरकारको नेतृत्व केपी ओलीले गर्ने नेपाली कांग्रेसले सहभागिता जनाउने । उता सभापति यता अध्यक्षका बिचमा मन्त्री बनाउने आधार तयार गर्दा मन्त्रीका दाबेदार कसैले दौडधुप गर्नै परेन । तर दुवै दललाई उपप्रम नराख्ने भन्दा वरिष्ठ र विवादरहित नेताहरु मन...