अराजकको घर बन्दै प्रधानमन्त्री
काठमाडौं । घण्टी चुनाव चिन्ह लिएर सांसद पदमा पुगेको मान्छे संसदीय गरिमा लत्याउँछ र सांसदले उठाएको प्रश्नको जवाफ दिन जरुरी ठान्दैन भने त्यो भन्दा अराजक हरु के हुन्छ । आज रास्वपाका सापति रवि लमिछानेलाई परेको यो पीर सामान्य भइसक्यो । किन कि उनीमाथि लागे...

