भ्रष्ट सहसचिव बोक्दै गृहसचिव एकनारायण अर्याल
काठमाडौं । बदमासीमा मुछिएका सहसचिवहरु थन्काउने ठाउँ बनेको छ गृह मन्त्रालय । इम्ब्रोष्ट नँबर प्लेटमा बदमासी गरेका खेलाडी सहसचिवहरु थुप्रिएका छन्,अहिले गृहमा । दुई महिना अर्थ मन्त्रालयको बरण्डामा थन्किएका डा. टोकराज पाण्डे प्रमुख जिल्ला अधिकारी खान गृह...