कुहिएको अर्थनीतिले डा. स्वर्णिम झ्याप्पै
काठमाडौं । आफै विदेशमुखी विद्वानले देशको आवश्यकता र जनताको मर्म बुझ्दैन । रास्वपा र कांग्रेस यथार्थता भन्दा परनिर्भरमुखी अर्थतन्त्रका बग्गी हुन् । त्यहीँ कारण डा. प्रकाश शरण महतको बजेट र डा. स्वर्णिम वाग्लेको बजेटको रुपरंग एउटै छ । कांग्रेस र एमालेका...

