पूर्व राजा ज्ञानेन्द्रले फर्काउलान् त राजतन्त्र ?

      पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह अहिले भारतको राजधानी दिल्लीमा बसेर आफ्ना राजनीतिक गतिविधिलाई तीव्र रुपले अगाडि बढाई राखेका छन् । पूर्व नेपाल नरेश ज्ञानेन्द्र गत साताको बिहीबार उत्तराखण्डको हरिद्वारमा आयोजित दश वर्षिय क...

छोटेराजाहरुको मनपरीतन्त्र

गणतन्त्र कि गणतन्त्र भन्दै हिँडेका नेताहरु आज उनीहरु नै छोटेराजा बनेर बसेका छन् । हिजो राजा कानुनभन्दा माथि भए भन्दै कराउन नथाक्नेहरु आज जब उनीहरु सत्तामा पुगे तब उनीहरुको जग्जगी चलेको छ । हिजो राजा रहँदा आफू खुसी गर्न नपाएपछि उनीहरु गणतन्त्रको माग ग...

रसुवामानै नयाँ इतिहास रच्दै लाक्पा

  केही सन्तान यस्ता हुन्छन् जो आफ्नो रहरलाई थाती राखेर दिनरात नभनी पूरा गर्दछन् बुवा आमाको सपना साकार । ती मध्य एक पात्र हुन् लाक्पा तमाङ जङ्बा । उनको सपनाथ्यो दन्त चिकित्सक बन्ने तर उनले आफ्ना सपनालाई तिलाञ्जली दिएर बुवाको सपना पूरा गर्न दतचित्त भ...

यो महामारीमा सरकारलाई न्यायालयले निर्देशन दिनुपर्ने अवस्था नै दुर्भाग्यपूर्ण

रामचन्द्र बस्नेत कोरोना महामारीले भयावह रुप लिइरहँदा गत १० असारबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको थियो । र, यो बैठक गत २६ असोजमा सरकार र पार्टीलाई विभिन्न निर्देशन दिँदै सम्पन्न भएको थियो । गत १० असारदेखि २६ असोज हु...

लेजरथेरापीले अन्य उपचार भन्दा २०० गुणले छिटो प्रतिफल दिन्छ

लेजरथेरापी फिजियोथेरापीअन्तर्गत पर्ने लाइटथेरापी हो । शरीरका विभिन्न अंगमा हुने दुखाइको उपचारका लागि यो थेरापी उपयोगी हुन्छ । दुर्घटना वा विभिन्न रोगका कारण बिग्रेको कोषिकालाई विकिरणको माध्यमद्वारा पुनर्जीवन दिन यो थेरापी महत्वपूर्ण मानिन्छ । शल्यक्र...

अव्यवस्थित अनलाइन शिक्षा

अहिले अनलाइन शिक्षा एउटा फेसनका रुपमा अघि बढिरहेको छ । इन्टरनेटको माध्यमबाट दिइने शिक्षा भएकाले यसलाई दूरशिक्षा भन्दा पनि फरक पर्नेवाला छैन । कोरोना भाइरसका कारण धेरै जना एकै ठाउँमा जम्मा भएर बस्न नहुने भएकाले विद्यालय तथा विश्वविद्यालयको पठनपाठन अहि...

खेतमा घाँस काटेको भन्दै निर्घात कुटपीट

रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित खेतमा घाँस काटेको आरोपमा अधबैँसे मोगलपानी खातुनलाई निर्घातरूपमा कुटपिट भएको छ। खेतमा प्रवेश गरी घाँस काटेको भन्दै फतुवा बिजयपुर वडा ८ बजारटोलका रामप्रवेस साहले बडहरवाटोलका फिदाहुसेनको श्रीमतीलाई निर्घात कुटपिट गरे...

जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ त्यसैगरी हृदयलाई प्रेमको प्यास हुन्छ

प्रेम र अनुराग सबैभन्दा कोमल र मधुरतम भाव हुन्। जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ त्यसैगरी हृदयलाई प्रेमको प्यास हुन्छ। जो प्रेमको अभावमा जिउन बाध्य छन् उनीहरूको जीवन जस्तो सुकै देखिएतापनि आत्म भोकै हुन्छ। हो प्रेममा स्वार्थ हुन्छ, शड्ढा हुन्छ त्यसभ...

नाथमले शैक्षिक र व्यवसायको सम्बन्धबारे छलफल

  नेपाल टुरिज्म तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले शैक्षिक तथा व्यावसायबीचको अन्तर्सम्बन्धबारे छलफल गरेको छ । प्रतिष्ठानले उत्पादन गरेको जनशक्ति कहाँ गए ? उनीहरु अहिले कहाँ कहाँ रोजगारमा आबद्ध छन् ? भन्ने कुराका बारेमा छलफल भएको थियो । स...