दलहरु बिभितताहिन र दिशाहिन

समाचार

नेपालमा धेरै राजनीतिक दलहरु भएतापनि तिनीहरुमा बिभितता छैन । राष्ट्रिय निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरु दुईसयको हाराहारीमा छन । राजनीतिक बिभितताको हिसाबले दर्ता भएका सबै दलहरु दुईथरीका मात्रै छन । एकथरी पुँजीवादी राजनीतिक गनतव्य वा लक्ष भएका दलहरु छन भने आर्काथरी समाजवादी वा सम्यवादी राजनीतिक गनतव्य वा लक्ष भएका दलहरु छन । यहि दुईथरी राजनीतिक गनतव्य वा लक्षको सेरोफेरो भित्र अनेक राजनीतिक दलहरु खुलेका छन । त्यसो हुँदा नेपालमा राजनीतिक बिभितता सीमित छन र नेपाली जनतालाई आआफ्नो राजनीतिक स्वाद अनुसारको दलहरुलाई भोट हाल्ने, छनौट गर्ने वा चुन्ने विकल्पहरु छैन । पुरातनवादी राजतन्त्र र राजाको सक्रिय नेतृत्वमा पहिले नेपालमा चलेको पञ्चायती राजनीतिक व्यवस्था जसलाई निर्दलिय र निर्विकल्प राजनीतिक व्यवस्था पनि भन्ने गरिएको थियो, पनि एक फरक राजनीतिक विभितता भएको दल हो । भारत लगायत दक्षिण एशियाली मुलुकहरुमा वेदिक काल देखीनै उक्त राजनीतिक व्यवस्था चलेको थियो र हाल पनि भारतको स्थानिय तहमा पञ्चायती राजको अभ्यास कायम नै छ । समाजवादी राजनीतिक गनतव्य वा लक्ष भएको भारतमा अहिले चलेको संसदिय राजनीतिक व्यवस्था र पुँजीवादी अभ्यास कै हुबहु नक्कल नेपालमा गरिएको छ तर परपूर्व काल देखि चलेको पञ्चायती राजनीतिक अभ्यासलाई भने नेपालमा परित्याग गरिएको छ । नेपालका राजनीतिक दलहरुले राजतन्त्र र उसको सक्रिय नेतृत्वमा चलेको पञ्चायती राजनीतिक व्यवस्थालाई बिभितताहिन भन्दै आन्दोलन गरी हटाएका थिए र त्यसको स्थानमा लामो मन्थन पछाडि नेपालको संविधान २०७२ जारी गरेका थिए । सोही संबिधान अनुसार अब नेपालको राजनीतिक व्यवस्था निर्विकल्प बहुदलिय भएको छ र राजा वा राजतन्त्रवादीहरुलाई उक्ता संविधानमा कुनै भूमिका दिईएको वा तोकिएको छैन । यदि राजा वा राजतन्त्रवादीहरु नेपालको राजनीतिमा सक्रिय हुन चाहाने हो भने त्यो समूह पनि एक राजनीतिक दलका रुपमा नै दर्ता भएर आउन सक्ने व्यवस्था नेपालको संविधान २०७२ अनुसार भएको देखिन्छ । अहिले व्यवहारिक रुपमा पनि त्यस्तै भएको देखिन्छ किनकि राजतन्त्रवादीहरु एक सशक्त राजनीतिक दलको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नामले नेपालको राजनीतिमा छाउन थालेको छ । त्यसकारण राजनीतिक बिभितताको हिसाबले अब नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मजाले लिन सकिन्छ । मोटामोटी अब नेपालमा राजनीतिक बिभितताको हिसाबले राजतन्त्र, नेपाली काँग्रेस र कम्युनिष्ट मात्रै हुन भने अन्य सबै यसैको हंगाविंगा मात्रै हुन । नेपालका राजनीतक दलहरुले राजतन्त्र र उसको सक्रिय नेतृत्वमा चलेको पञ्चायती राजनीतिक व्यवस्थालाई हटाएपछि त्यसको ठाउँमा भारतमा चलेको संसदिय राजनीतिक व्यवस्थाको हुबहु नक्कल गरी नेपालमा कपी एण्ड पेस्ट गरेको पाईन्छ । दलहरुले यसो गर्दा नेपालको आफ्नो मौलिकता र आर्थिक क्षमतालाई विलकुलै ध्यान दिएको देखिन्न । आहिले आएर नेपालमा चलेको संसदवादी यवम् पुँजीवादी राजनीतिक व्यवस्था जनताको बिरोधले भन्दा पनि आर्थिक भार धान्न नसकेकोको कारणले आफै कमजोर बन्दै गएको देखिन्छ । जेसुकै भएपनि अहिले आएर राजनीतिक केन्द्रविन्दु भने पुँजीवाद र संसदवादको तालमेल नै भएको छ । दलहरुको अनुसार यो केन्द्रविन्दुबाट राजतन्त्र तिर लागेमा प्रतिगमण र समाजवाद वा सम्यवाद तिर लागे अग्रगमन राजनीति मान्ने गरेका छन । नेपाली काँग्रेस देखि लिएर सबै कम्युनिष्ट दलहरुले समाजवाद वा सम्यवादलाई नै आआफ्नो राजनीतिक गनतव्य वा लक्ष राखेका छन । तीन दशक देखि नेपालका सवै राजनैतिक दलहरु नप्रतिगमन न अग्रगमनको अवस्थामा रहेका छन । नेपालका राजनीतिक दलहरु सबै पुँजीवाद र संसदवादको सेरोफेरोमा नै रमाएर बसेका छन । उत्साहजनक र चास लाग्दो कुरा के छ भने यहि वेला राजा र राजतन्त्रवादीहरु भने पुँजीवाद र संसदवादको केन्द्रविन्दु तिर सर्केर अग्रगमनकारी बनेका छन । नेपाली जनताको लागि यो खुशीको कुरा हो किनकि राजतन्त्रलाई पनि नेपाली जनताले एक राजनीतिक विकल्पको रुपमा पाएका छन र नेपालको राजनीतिमा एक बिभितता थपिएको छ । तर नेपाली जनताले ठुलो आशा र भरोषा गरेका नेपालका राजनीतिक दलहरुले भने नेपाली जनतालाई दुखी तुल्याएका छन । दलहरुले नेपाली जनतालाई बिगत देखि पस्केको राजनीतिक गनतव्य वा लक्ष अनुसार नेपालका राजनीतिक दलहरु भने कहिले अग्रगमन हुन सकेको छैन । पुँजीवाद र संसदवादको सेरोफेरोमा वस्दावस्दै दलहरु भित्र अनेक विकृतीहरुको बिकास भएका छन । राजतन्त्र वा पञ्चायतकालमा देखिएका बिकृतीहरु जस्तो ठालुवाद, कृपावाद वा नातावाद ईत्यादिबाट राजनीतिक दलहरुको नेतृत्व तह पीडित भएका छन । सबै भन्दा अचम्मको कुरा त के छ भने उक्त राजनीतिक दलहरु न आफै सुध्रिन चाहन्छन् न राष्ट्रको राजनीतिक संरचनमा व्यापक सुधार गरी अगाडि बढ्ने हिम्मत जुटाउन सकेका छन । नेपालमा यस्तो राजनीतिक गतिहिनता कायम भएको बेलामा राजतन्त्रका हिमायती हिन्दूवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय हुँदा नेपाली जनताले राहत महशुस गरेका छन । उक्त राजनीतिक दलले नेपालको राजनीतिलाई गतिशिल बनाउँदै नेपालको मौलिकता झल्काउने गरी र नेपालको आफ्नै आर्थिक स्रोतहरुले धान्ने गरी नेपालको राजनीतिक संरचनामा व्यापक फेरवदल गर्ने लिखित प्रतिबद्धता जनाएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीको यो प्रतिबद्धता नेपालको मुख्य दलहरुको जस्तो हात्तीले देखाउने दाँत मात्रै होइन र लम्वाचौडा पनि छैन । यो ठोश, सरल र नेपाली जनताले सजिलै बुझ्ने खालको छ अनि सजिलै स्वतन्त्र रुपले जाँचपडताल प्रमानीत पनि हुन्छ । अब नेपाली काँग्रेस र कम्युनिष्ट दलहरुलाई राजतन्त्र र हिन्दूवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले ठुलो चुनौती प्रस्तुत गरीसकेको छ । उक्त दलहरुको ओछ्यानमा अब पानीको भलबाढी पस्न थालीसकेको छ । आपसमा मिलोमतो गरी सत्ताको तर मार्दै बसेका दलहरुको निद हराम भएको हुनुपर्छ । पूर्व राजा ज्ञानेन्द्रलाई व्यापारी राजाको आरोप लगाएर सत्ता हत्याउन सफल दलहरु माथि पनि अब उस्तै आरोपहरु लाग्न थालीसकेको छ । नाफाखोर दलाल व्यापारीहरु र व्यवसायीहरुको माफिया समूह बनाएर राष्ट्रलाई लुट्दै खाँदै मोटाएका दलका शीर्ष नेताहरु माथि अब पनि अग्रगमन तिर कदम नबढाएमा सक्रिय राजनीतिबाट पलायन वा सन्यास लिनुपर्ने भय वा बाध्यकारी अवस्था सृजना हुने संभावना बढेको छ । दलहरुले अहिले सम्म नेपाली जनतालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने गर्दै आएका छन । नेपाली जनताले दलहरुको समाजवाद वा साम्यवादी लक्षलाई हेरी राजतन्त्रलाई फाल्न सघाएका थिए । नेपाली जनताले नेपालमा रामराज्यको अवस्था ल्याउन चाहेका थिए । साम्यवादी वा समाजवादी आर्थिक वितरण ढाँचा वा प्रणालीको माध्यमवाट नेपाललाई सामाजिक कल्याणकारी राष्ट्रमा रुपान्तरण दलहरुले गर्नेछन भन्ने बिश्वास नेपाली जनतालाई थियो । तर अहिले आएर दलहरुको ताल देख्दा नेपाली जनता छक्कै परेका हुँदा फरक राजनीतिक विभितता वा विकल्पको खोजीमा निस्केका छन । सबै दलहरु व्यवहारमा उस्तै देखिदा कुन दललाई भोट हाल्ने भन्ने बिषयमा नेपाली जनताको अन्योलता धेरै बढेको छ । सत्तामा जसरी तसरी पुगेका राजनीतिक दलहरुले भागबण्डाको राजनीतिलाई महत्व धेरै दिएका छन भने आम जनताको मुद्दा जस्तो महंगी नियन्त्रण, रोजगारीको उपलव्धता, शिक्षामा आम जनताको पहुँच, स्वास्थ्य उपाचारमा सबैको समान पहुँच, प्राकृतिक प्रकोप वा भवितव्य पर्दा सरकारी सहायताको उपयोग ईत्यादिमा दलहरुको ध्यानै छैन । सत्तामा बसेका दलहरु बिकासे बजेट सोरसार पार्ने र राजनीतिक नियुक्तीका महत्वपूर्ण पदहरुमा आफ्नो आफन्तलाई नियुक्त गर्ने गराउने बिषयमा मात्रै सीमित हुँदै आएका छन । जुन जोगी आए पनि कानै चीरेको भने झै सबै राजनीतिक दलहरु सत्ता पाएपछि त्यसै गर्छन र नेपाली जनताको सुस्ख सुबिधामा ध्यान कहिले दिने गरेको छैन । यस्तो प्रवृत्ति भएका राजनीतिक दलहरुका बिच कुनै फरक नभएको हुँदा नेपाली जनताको मुस्किल झनै बढेको छ । दलहरुमा बिभिदता नभएको हुँदा कुन दल जनताको लागि राम्रो र कुन दल नराम्रो भनी भेउ पाउन आम जनतालाई कठिन भएको छ । त्यसकारण नेपालको राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको धमाकेदार आगमन हुँदा दलहरुले निराश पारीसकेको आम नेपाली जनताको मन उत्साह पलाएको छ भने भरपर्दो राजनीतिक विकल्पको नयाँ आश मनमा जागृत भएको छ । सत्तामा जसोतसो गरी पुगेका दलहरुले आफ्नो राजनीतिक गनतव्य वा लक्षलाई भुली पुँजीवाद र संसदवादको सेरोफेरो मात्रै रमाएर नाची बसेकाले नेपाली जनताले आश गर्दै बसेका सामाजिक न्याय र सुरक्षाको बिषय ओझेलमा परेका छन । तीन दशक सम्म पनि दलहरु अग्रमन तिर नलागि प्रतिगमनको डरत्रास देखाएर नै पुँजीवाद र संसदवादको घनचक्कर चलाएरै बस्ने चलखेलमा लागेका छन । त्यस माथि बिदेशीले पनि बेलाबेलामा हस्तक्षेप गरी नेपालमा आफ्नो दलालहरुको राजलाई अछुन्न राख्ने प्रयास भईरहेका छन । अब उप्रान्त पनि सत्तामा भएका दलहरु अग्रगमन तर्फ आफ्नो कदमहरु बढाउने तिर नलाग्ने हो र प्रतिगमनकै डर देखाएर सत्तामा टिकी बस्ने हो भने नेपाली जनताले राजतन्त्रवादी र हिन्दूवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ सहयोग दिने ऐना जस्तै पारदर्शी बन्दै गएको देखिन्छ । जनताले बिस्तारै त्यस्ता दिशाहिन दलहरुलाई त्यग्दै लाने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *