प्रधानमन्त्री देउवाद्वारा मतदान

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ ।

उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र ९ख० बाट आज बिहान मतदान गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *