काठमाडौं । विगत लामो समयदेखि सामाजिक सञ्जाल र फेसबुकमा विभिन्न भ्रामक समाचारहरु प्रकाशित गर्ने र टिकटक बनाउने र सो टिकटकमा विभिन्न ब्यक्तिहरुको तस्बिर राखि भ्रम फैलाउने र व्यजत गर्ने कामहरु सामाजिक सञ्जालमा हुँदै आएको थियो ।
त्यो सँगै टिकटक बनाएर विभिन्न व्यक्तिहरुको व्यजत गर्ने काम हुँदै आएको थियो । तत्कालीन प्रचण्ड सरकारको पालामा सो टिकटक बन्द गरिएको थियो । कांग्रेस र एमालेको सरकार बनेपछि सो टिकटक सञ्चालनमा ल्याएको थियो । तर, फेरि कांग्रेस र एमाले कै सरकारले सामाजिक सञ्जाललाई प्रतिबन्द लगाउन विवेक संसदमा दर्ता गरेपछि त्यसको विरोध हुँदै आएको छ । त्यसको विरोध स्वरुप सरकारले विधेयक संसदमा दर्ता गरेपछि व्यापक त्यसको विरोध हुँदै आएको छ ।
सामाजिक सञ्जालले पनि फेसबुक आइडी प्रयोग गरी भ्रामक सुचना सम्प्रेषण गर्ने र अस्लिल भ्रामक समाचारहरु प्रकाशित गर्दै आएका थिए । त्यसलाई रोक्नको लागि राष्ट्रिय सभामा दर्ता भएको विवेक माथि प्रतिपक्ष दलहरुले विरोध गर्दै आएका छन् । प्रतिपक्ष दलहरुले विरोध गरेतापनि सो विवेक पारित हुने सम्भावना बढेर गएको छ । संसदमा दर्ता भएको विवेकमाथि पत्रकार महासघंले पनि विरोध गर्दै आएको छ ।
त्यसैगरी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र अभिव्यक्ति कुण्ठित हुने विवेक सुईंकार्य नहुने भन्दै विरोध स्वरुप बोलेका छन् । संसदमा दर्ता भएको विधेयक माथि छलफल गर्ने अनुमान गरिएको छ । सो छलफलबाट विवेक लागू हुने नहुने अझै निश्चित भइसकेको छैन । तर कांग्रेस र एमालेको दुईतिहाई हाराहारीको सरकारले सो विवेक परित गर्ने अनुमान गरिएको छ । एकातिर सरकारको यो अवस्था छ, भने अर्कोतिर माओवादी केन्द्रदेखि अन्य दलहरुले र पत्रकारहरुले विरोध गर्दै आइरहेका छन् । त्यसैले गर्दापनि सो विवेक पारित हुने सम्भावना देखिदैन । तर सरकारले भने सो विवेक पारित गर्ने योजना बनाइ रहेको छ ।