सार्वजनिक बिदाका कारण सेयर कारोबार आज ठप्प

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएका कारणले गर्दा सातामा पाँच दिन कारोबार हुने धितोपत्र दोस्रो कारोबार आज नहुने भएको छ ।

आज ७५ औँ प्रजातन्त्र दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ। त्यसकाराण बैंक तथा वित्तीय संस्था पनि आज बन्द भएको छ। सेयर बजार अब बिहीबार मात्र खुल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *