२५ करोड नगदसहित एक जना पक्राउ

वाग्मती प्रदेश समाचार

काठमाडौं । काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई रकमसहित पक्राउ गरेको हो । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *