एनएमबि बैंकको सेयर बिक्रिमा

बैंक समाचार

काठमाडौं । एनएमबि बैंकले सेयर बिक्रीमा ल्याएको छ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

यस बैंकका अन्य संस्थापक सेयरधनीले पनिआवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *