आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

विविध समाचार

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *