प्रधानमन्त्री ओलीले संसद् बैठकको सम्बोधन शुक्रबार गर्ने

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *