साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनल गोलरहित सकियो बराबरीमा

खेलकुद समाचार

काठमाडौं । जारी साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनल खेल अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल जारी रहेको छ ।

भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली स्टेडियम, युपियामामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपाल समुह ‘बी’ बाट उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो भने बंगलादेश समुह ‘ए’बाट विजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । अर्को सेमिफाइनल खेल आजै भारत र माल्दिभ्सबीच हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *